Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन् ।  मंगलवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म वि...

काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई रु दुई-दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अधिवक्ता ज्ञाने...

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो । जन्मकैदको फैसलावि...

काठमाडौं । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी नायव निरीक्षक पुरुषोत्तम सुन्दासले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  इलाइट हिमालयन एडभेन्चरका निर्देशक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार सुन्दास आज  सगरमाथाको...

काठमाडौं । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।  मंगलवार राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्यांक सार्वजनिक तथ्यांकले गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत...

कोलम्बो । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ ।  पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्था अन्तर्गत समर्थित सुधार...

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन केन्द्र सरकारसँग आग्रह गरेका छन् ।    महानगरको १५औँ कार्यपालिका बैठकमा प्रमुख साहले केन्द्र सरकारलाई सहयोग गरिदिन आग्रह गर्नुभएको हो...

काठमाडौं । पाकिस्तानकी नाइला कियानीले विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् ।  उनी ल्होत्से हिमाल आरोहण गर्ने पहिलो पाकिस्तानी महिला हुनुका साथै पाकिस्तानबाट ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल आरोहण गर्ने एक मात्र महिला आरोही हुन्...

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को प्राज्ञिक परिषद् सदस्यमा डा. मिथिलेस झा मनोनित भएका छन् ।  खोज अनुसन्धान तथा शैक्षिक उन्नयनका लागि विद्यालयहरुको प्राज्ञिक विकासमा सेवा पुर्याउनले उद्देश्यले उनलाई परिषद् सदस्यमा मनोनित गरिएको हो ...

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको दश वटा विषयगत समितिहरुको बैठक बसेको छ ।  समितिहरुको बैठक मंगलवार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो । सबैसमितिहरुको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरुले गरेका छन् ।    सार्वजनिक लेखा समित...

काठमाडौं। टंकेश्वरको देवांशी सप्लायर्सले राजस्व छलि गरी अवैध रुपमा भारत पठाउन लागेको स्क्रयाब समातिएको छ। राजस्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा राजधानीको थानकोटबाट ट्रक नियन्त्रणमा लिएको हो। देवांशी सप्लायर्सले न्युनबिजिकरण गरी बिल निर्माण गर्ने गरेको छ। प्र...

काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण १० दिन बन्द हुने जानकारी दिएको हो ।&nb...

सिन्धुपाल्चोक । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ ।  मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यका...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् ।  सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घा...

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश लोडसेडिङमुक्त भनिए पनि अझै लोडसेडिङमुक्त नभएको बताएका छन् । जडित क्षमताको ३० प्रतिशत मात्रै विद्युत उत्पादन भई औद्योगिक क्षेत्रले लोडसेडिङको सामना गरिरहेको बेला उनले सामाजिक सञ्जालमार्फत लोडसेडिङ अन्त्यका लागि बुढीगण्डकी ...

काठमाडौं । यस वसन्त ऋतुको पहिलो ल्होत्सेको आरोहण सफल भएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको चुचुरोमा इमाजिन नेपाल ट्रेक्सका चार जना शेर्पाले सफल आरोहण गरेका हुन् ।  इमाजिन नेपाल ट्रेक्सका अनुसार आज (सोमबार) दिउँसो १२ बजेर ५० मिनेटमा तामटिङ शेर्पा,...

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भएको बताएका छन् । सोमबार संसदमा बोल्दै उनले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका हुन् ।  केसीले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग ...

काठमाडौं । कर्पोरेट नेपाल डटकम (बिजकेयर नेपाल प्रा.लि.)ले आफ्नो नवौं बार्षिकोत्वको अवसरमा मानवसेवा आश्रमलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।  यस संस्थाले विगतदेखि नै आफ्नो हरेक बार्षिकोत्सवमा परोपकारी संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएकोमा यस बर्ष मानवसे...

मकवानपुर । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।   पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्र...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरेको छ ।  उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौ...

साइपाल । बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन् ।  उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्याल...

काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।  यसअघि थपिएको म्य...

काठमाडौं । गर्मी सुरु भएसँगै राजधानीको व्यापारिक केन्द्र महाबौद्धमा भीडभाड हुनुपर्ने हो । तर आर्थिक मन्दीले गर्दा व्यापारको सिजनमा समेत महाबौद्धका पसलहरुमा चहलपहल छैन् । ग्राहको पर्खाइमा रहेका व्यापारीहरु निराश देखिन्छन् ।  महाबौद्धका थोक व्यापारीहरुबाट देशका अधि...

काठमाडौँ । जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पुनः कार्यान्वयन हुने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले एक सूचना प्रकाशित गरी एमडीएमएस पुनः कार्यान्वयन हुने जनाएको हो ।  प्राधिकरणले सूचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभ...