अमेरिकी डलरसहित सबै मुद्राको भाउ बढ्यो, यस्तो छ आइतबारको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असोज १३, सेप्टेम्बर २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकीसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.६४ रुपियाँ र बिक्री १३४.२३ रुपियाँ रहेको छ । अघिल्लो कारोबार अर्थात् शुक्रबार खरिद १३४.५४ रुपियाँ र बिक्री १३४.१४ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, शुक्रबार युरो १ को खरिद मूल्य १४८.९३ रुपियाँ र बिक्री १४९.६० रुपियाँ रहेकामा आज भने खरिद १४९.१४ रुपियाँ र बिक्री १४९.८१ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, आइतबारका लागि पाउन्ड १ को खरिद दर १७८.९४ रुपियाँ र बिक्री दर १७९.७४ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिनमा भने १७८.६७ रुपियाँमा किन्न र १७९.४७ रुपियाँमा बेच्न पाइन्थ्यो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.५४

१३३.६३

१३४.१४

१३४.२३

युरोपियन युरो

१४८.९३

१४९.१४

१४९.६०

१४९.८१

पाउन्ड स्टर्लिङ

१७८.६७

१७८.९४

१७९.४७

१७९.७४

स्विस फ्रांक

१५७.५२

१५८.२२

१५७.२३

१५८.९९

अस्ट्रेलियन डलर

९१.९१

९२.०५

९२.३२

९२.४६

क्यानेडियन डलर

९९.२०

९९.१६

९९.६५

९९.६०

सिंगापुर डलर

१०३.९३

१०४.२२

१०४.४०

१०४.६९

जापानी येन

१०

९.२५

९.३३

९.२९

९.३७

चिनियाँ युआन

१९.०४

१९.०६

१९.१३

१९.१५

साउदी रियाल

३५.६०

३५.६२

३५.७६

३५.७८

कतारी रियाल

३६.६४

३६.६६

३६.८०

३६.८३

थाइ भाट

४.११

४.१३

४.१३

४.१५

युएइ दिराम

३६.३६

३६.३८

३६.५२

३६.५५

मलेसियन रिंगिट

३२.२२

३२.४०

३२.३६

३२.५४

कोरियन वन

१००

१०.०७

१०.१८

१०.१२

१०.२२

स्विडिस क्रोनर

१३.१८

१३.२२

१३.२४

१३.२८

डेनिस क्रोनर

१९.९७

२०

२०.०६

२०.०९

हङकङ डलर

१७.१६

१७.१९

१७.२४

१७.२७

कुबेती दिनार

४३७.६२

४३८.०२

४३९.५९

४३९.९८

बहराइन दिनार

३५४.२६

३५४.४८

३५५.८६

३५६.०७

 

 

                       

 

 

Advertisement

Advertisement