Advertisement

काठमाडौं । शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृति सभा  आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको  छ ।  परिवारमै सीमित शासकीय शक्ति जनतामा  पुर्याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौँ महानगरप...

काठमाडौं । सुनको मूल्य बढेर हालसम्मकै उच्च हुन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार रुपियाँले बढेर प्रतितोला एक लाख छ हजार तीन सय रुपियाँ पुगेको छ ।  त्यस्तै, चाँदीको मूल्य प्रतितोला...

काठमाडौं । टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको धुमधाम आयोजना गरेको छ । ३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनो...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिए ।...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिएका छन् ।  सोमवार २२औं सशस्त्र प्रहरी दिवसमा उनले वर्तमान विश्व परिवेशलाई ...

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय कफी उत्पादनमा ५० प्रतिशत गिरावट आएको बताएका छन् ।  सोमवार आयोजित नेपालको कफी उत्पादन सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफ...

काठमाडौं । कोरोना महामारीको प्रभाव न्यून भएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको संख्यामा निकै कमी आएको छ ।  पहिला कोभिड महामारी संक्रमणको समयमा र पछि डेंगु संक्रमण फैलिएको बेलामा निकै व्यवस्त र भीडभाडयुक्त बनेको टेकु अस्पताल...

काठमाडौं । धरान –१५, सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छिन् ।  यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु...

काठमाडौं । सामाजिक परिवेशलाई प्रस्तुत गरिएको ‘छैन केही डर’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । गीतकार मुलुन्द पौडेलको गीतको यो भिडियो आजै युट्युवमा अपलोड  गरिएको छ ।  गौरव गिरिको निर्देशन र विषम आचार्यको स्वर रहेको यो भिडिय...

काठमाडौँ । साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई आग्रह गरेको छ ।  महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले शोमबार गृहमन्त्रालयमा मन्त्...

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।  उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद ...

काठमाडौं । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्रहाकहरुलाई बिक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ ।  उक्त सर्भिस सेन्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् ।   आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक...

काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले व्यवसायिक ग्राहक (कर्पोरेट क्लाइन्ट)हरुलाई आफ्ना सामानहरु बिक्री गर्ने फरक अवधारणा अपनाउँदै आएको छ । ठूला व्यवसायिक संघसंस्था, कार्यालय, निर्माण आयोजना, अस्पताल, सपिङ कम्प्लेक्स आदिलाई सामान बिक्री गर्न उसले बीटूबी (बिजनेश टू ब...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताएका छन् ।   आज  बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीस...

काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन् ।  आईतवार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले हवाई यात्रालाई थप सुरक्षित बनाउन भवि...

काठमाडौं । तामाङ समुदायले आइतबार आफ्नो नयाँ वर्ष तथा ठूलो पर्व सोनाम ल्होछार राजधानीको टुंडिखेलमा विशेष कार्यक्रम गरेर मनायो । हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाइएको यस बर्षमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै नै तामाङको छोरा र छोरी मन्त्री बनाउने ...

खजुरा । पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।  होटल व्यवसायीका अनु...

रेसुङ्गा । अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएकी छिन् गु...

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम  ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन ।   कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको बताएका छन् । आइतवार तामाङ समुदायको पर्व ल्होछारको अवसरमा उनले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढेको बताएका हुन् ।  विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै...

काठमाडौं । यूवा व्यवसायी करण चौधरीले गुणस्तरीय शिक्षाको खोजीका लागि विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य भएको दावी गरेका छन् ।  ब्रिटिस कलेजको एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमै विश्वस्तरका शैक्षिक संख्या स्थापना हुने र पठनपाठन हुन थालेकाले विदेश पल...

काठमाडौं । नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको नेपाल प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त कुराको पुष्टि गर्दै नेपाल क्रिकेट संघ (क्यान)को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पो...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना भत्काउन सुरु गरेका छन् ।  उनले आइतबार धरानको देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा ड...