Advertisement

काठमाडौं । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनु...

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाका कारण सरकारी कार्यालय, बैंक वित्तीय संस्था र शेयर...

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा थापामगर विजयी भएकी छन् । उनले खसेको कुल २६४ मतको बहुमत मत प्राप्त गरेर विजयी भएकी हुन् ।  रानामगरले १६६ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी उम्मेदवार विपक्षमा ९७ मत खसेको छ । एक मत ...

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न माग गरेका छन् ।  शनिबार संसदमा बोल्दै विश्वका विभिन्न मुलुकमा पूर्व राष्ट्रपति, पू...

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संविधान च्यात्न पूर्वप्रधानमन्त्री केपी ओली ढुकेर बसेको आरोप लगाएका छन् । शनिबार संसदमा बोल्ने क्रममा उनले संसद्‍मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति जबरजस्ती बलियो बनिरहेको बताए । संविधानको व्यव...

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । त्यसका लागि उक्त कम्पनी र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडबीच शेयर निष्काशन तथा बिक्री प्रवन्धकसम्वन्धी सम्झौता भएको छ ।  दरम खोलाले सय रुपियाँ अंकित दरका ३...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै जनतामाझ पुर्याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन् ।  शनिवार राजधानीमा आयोजित दोस्रो संस्करणको राइट टू प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रबाट स्वस्थ र ...

काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेकपा एमाले निकट राजेन्द्र भण्डारी विजयी भएका छन् ।  भण्डारीले १९९ मत प्राप्त गरी बिजयी हुँदा भुवनसिंह गुरुङले १५७ मत, कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरे । त्यसैगरी प्रथम उपाध्यक्षमा डि...

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा  १४ लाख ३२ हजार ८ सय ८१ जनाको आवेदन परेको छ ।  शुक्रबार अन्तिम समयसम्म १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन परेको हो ।  कम्पनीले कूल...

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ७५ करोड रुपियाँ खुद नाफा कमाएको छ । गत आबको समीक्षा अवधिमा १ अर्ब ८ करोड ६७ लाख खुद नाफा कमाएको थियो ।  बैंकद्वारा आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म वितरणयोग्य नाफ...

काठमाडौं । कृषि विकास बैंकले आज एक समारोहकाबीच ५६औं वार्षिकोत्सव मनाएको छ ।  अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएको हो ।  उक्त अवसरमा श्रम स्वीकृति लिएर विदेशमा ...

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख एक सिंगे गैंडा संरक्षणका लागि सरकार र अन्य दाताहरुले ठूलो लगानी गरे पनि तस्करहरुले गैंडा मार्ने क्रम भने अझै रोकिएको छैन् ।  निकुञ्जमा फेरि दुई वटा गैंडा मारिएको छ । गैंडालगायतका जंगली जनावरको सुरक्षाका लागि न...

काठमाडौं । विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिक सरहको भाडा कायम गर्न गैरआवासीय नेपाली संघले आग्रह गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँगको भेटमा शुक्रबार संघको प्रतिनिधिमण्डलले विदेशबाट आउने नेपाली...

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटी सम्मानित भएका छन् । कम्पनीले गत बुधबार एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।  उक्त अवसरमा सीईओ कवि फुँयालले  काम गर्न दृढ संकल्प भएम...

काठमाडौं । नेपाल इलेक्ट्रिक लाइट्स एन्ड पावर अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा हेल्थ प्रदर्शनी शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।  मेलाको उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । मेलामा स्वदेशी तथा विदेशी ब्रण्डका सामानहरुको...

काठमाडौँ । नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्य गरेको छ ।  नेपाल उद्योग परिसंघको केन्द्रिय कार्यालय थापाथली, काठमाडौँमा एक कार्यक्रमका बिच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्...

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् ।  शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभामा उनले यसअघिको आफ्नो भनाई सच्याउँदै वैदेशिक रोजगारीलाई...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन् ।  राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकम...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका...

काठमाडौं । सत्तारुढ गठवन्धनले उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी साँसद इन्दिरा रानामगरलाई उठाउने भएको छ । सो पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी रानामगरलाई उठाउने निर्णय गरेको हो ।  उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन् ।  केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।  गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारम...

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा बितरण गरेको छ ।  सूर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक न्यानोपनलाई  आत्मसात गर्दै सूर्यज्योत...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने अडान राखेका छन् । ओलीले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमती भएको समेत स्पष्ट पारे ।  सभामुखमा द...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।  बिहीवार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ, यसमा के भन्नुहुन्छ...