Advertisement

काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् ।  विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । ...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी बापत २० लाख रुपियाँ हस्तान्तरण गरेको छ ।  २०७८ पुस २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको गत असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हज...

काठमाडौं । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा बढेको औंल्याएको छ । महासंघले मुलुकलाई आर्थिक संकटबाट जोगाउनको लागि तत्काल महत्वपूर्ण कदम चाल्न पनि सुझाएको छ ।  आइतबार पत्रकार सम्मेलन गरी उक्त संगठनले बैंक तथा...

काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् ।  सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन । डेरी क्षेत्...

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन...

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुँदैछ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘...

गोरखा । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको ...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको बताएका छन् ।  शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि उनले आफ्नो पार्टी अध्यक्...

काठमाडौं । सरकार समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको आग्रहपछि सपथ ग्रहणमा पहिलो पटक दौरा सुरुवालमा देखा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल पुनः टाई लगाएर सार्वजनिक कार्यक्रममा प्रस्तुत भए ।  करबलका कारण एक दिन राष्ट्रिय पोषकमा देखिएका उनी ...

–वासुदेव पौडेल     गण्डकी । पवित्र शान्त पोखरा सधैँभरि हरा भरा       अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।       अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति       अनेक यात्रु आँउँदै रम...

जाग्रेब (एएफपी) । क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल यसका लागि...

बेरूत (सिन्ह्वा) । अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ ।            संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए)ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परि...

पोइपेट, कम्बोडिया (एएफपी) । कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ ।            थाइल्याण्डको ...

काठमाडौं । बालबालिकाले पढ्न पाउनुपर्छ । उनीहरुको स्वास्थ्योपचार हुनुपर्छ । यो बालबालिकाको मौलिक अधिकार हो । संविधानले नै बालबालिकाको शिक्षा, स्वास्थ्य पाउनुपर्छ भन्ने अधिकारलाई मौलिक हकका रुपमा अंगिकार गरेको छ ।  बालअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्...

पोखरा । पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास  गरिए...

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको इकाइ स्तरमा हुने १९औं वार्षिक साधारण सभा शनिवार हुँदैछ ।  प्रदेश अन्तर्गत इकाइहरूमा हुने साधारण सभाको पूर्वसन्ध्यामा बिहीबार बैंकले पत्रकार सम्मेलन गरी साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पुस १६ हुने प्र...

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप माघ २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको यो १३औं संस्करण हो ।  शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १२ बर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगित...

काठमाडौँ । भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरा लिडरशिप फिमेल अफ द इयर’द्वारा सम्मानित भएकी छिन् ।  उनलाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरि...

काठमाडौं । पुस्तकमा आफूहरुलाई सिनो खाने जातको रुपमा चित्रण गरेको भन्दै लिम्बू समुदाय लेखक खगेन्द्र संग्रौलासँग रुष्ट भएको छ । संग्रौलाले आफ्नो जीवनकथामा आधारित भएर लेखेको पुस्तक ‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र संघर्ष’मा ‘लिम्बूहरुले सिनो खान्छन्&...

काठमाडौं । कर्पोरेट क्लब नेपालद्वारा बार्षिक रुपमा आयोजना गरिंदै आएको ‘दी एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ अन्तरगत  फिनटेक विधामा यस वर्ष नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई अवार्ड प्रदान गरिएको छ ।  गत बिहीबार आयोजन गरिएको उक्त समा...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ ।   उक्त क्याम्प पुस ९ देखि १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएक...

काठमाडौं । मातृ शोकमा परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वर्गीय आमा हिराबनको अन्तिम दाहसंस्कार गरेका छन् ।  आमाको दाहसंस्कार गर्न नरेन्द्र मोदी बिहानै गान्धीनगर पुगेका थिए । मोदीसँगै उनका भाईहरुले आमाको धार्मिक संस्कारअनुसार अन्त्यष्टि गरेका हुन् ।  ...

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फ...

काठमाडौं । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगि...

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको प्रदेश अध्यक्ष, सचि...