Advertisement

काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् ।  सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन । डेरी क्षेत्...

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन...

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुँदैछ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘...

गोरखा । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको ...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको बताएका छन् ।  शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि उनले आफ्नो पार्टी अध्यक्...

काठमाडौं । सरकार समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको आग्रहपछि सपथ ग्रहणमा पहिलो पटक दौरा सुरुवालमा देखा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल पुनः टाई लगाएर सार्वजनिक कार्यक्रममा प्रस्तुत भए ।  करबलका कारण एक दिन राष्ट्रिय पोषकमा देखिएका उनी ...

–वासुदेव पौडेल     गण्डकी । पवित्र शान्त पोखरा सधैँभरि हरा भरा       अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।       अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति       अनेक यात्रु आँउँदै रम...

जाग्रेब (एएफपी) । क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल यसका लागि...

बेरूत (सिन्ह्वा) । अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ ।            संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए)ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परि...

पोइपेट, कम्बोडिया (एएफपी) । कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ ।            थाइल्याण्डको ...

काठमाडौं । बालबालिकाले पढ्न पाउनुपर्छ । उनीहरुको स्वास्थ्योपचार हुनुपर्छ । यो बालबालिकाको मौलिक अधिकार हो । संविधानले नै बालबालिकाको शिक्षा, स्वास्थ्य पाउनुपर्छ भन्ने अधिकारलाई मौलिक हकका रुपमा अंगिकार गरेको छ ।  बालअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्...

पोखरा । पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास  गरिए...

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको इकाइ स्तरमा हुने १९औं वार्षिक साधारण सभा शनिवार हुँदैछ ।  प्रदेश अन्तर्गत इकाइहरूमा हुने साधारण सभाको पूर्वसन्ध्यामा बिहीबार बैंकले पत्रकार सम्मेलन गरी साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पुस १६ हुने प्र...

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप माघ २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको यो १३औं संस्करण हो ।  शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १२ बर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगित...

काठमाडौँ । भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरा लिडरशिप फिमेल अफ द इयर’द्वारा सम्मानित भएकी छिन् ।  उनलाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरि...

काठमाडौं । पुस्तकमा आफूहरुलाई सिनो खाने जातको रुपमा चित्रण गरेको भन्दै लिम्बू समुदाय लेखक खगेन्द्र संग्रौलासँग रुष्ट भएको छ । संग्रौलाले आफ्नो जीवनकथामा आधारित भएर लेखेको पुस्तक ‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र संघर्ष’मा ‘लिम्बूहरुले सिनो खान्छन्&...

काठमाडौं । कर्पोरेट क्लब नेपालद्वारा बार्षिक रुपमा आयोजना गरिंदै आएको ‘दी एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ अन्तरगत  फिनटेक विधामा यस वर्ष नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई अवार्ड प्रदान गरिएको छ ।  गत बिहीबार आयोजन गरिएको उक्त समा...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ ।   उक्त क्याम्प पुस ९ देखि १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएक...

काठमाडौं । मातृ शोकमा परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वर्गीय आमा हिराबनको अन्तिम दाहसंस्कार गरेका छन् ।  आमाको दाहसंस्कार गर्न नरेन्द्र मोदी बिहानै गान्धीनगर पुगेका थिए । मोदीसँगै उनका भाईहरुले आमाको धार्मिक संस्कारअनुसार अन्त्यष्टि गरेका हुन् ।  ...

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फ...

काठमाडौं । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगि...

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको प्रदेश अध्यक्ष, सचि...

काठमाडौं । पूर्वमन्त्री दीपक ज्ञवालीले पृथ्वीनारायाण शाहको जन्मोत्सव पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मान्न तयार हुनुथियो भने किन १७ हजार मानिसको हत्या गर्नुपथ्र्यो भन्दै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् ।  ट्विटरमा प्रतिक्रिया जनाउँदै उनले...

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ ।  ग्राहकले नयाँ ...

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले दाङको तुल्सीपुरमा महिला सशक्तिकरणमा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा स्थानिय जनप्रतिनिधि महिला तथा विभिन्न संघ संस्थामा आबद्ध ८० भन्दा बढी महिला समावेश गरेर कार्यक्...