Advertisement

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत गए राति भएका खेलमा अष्ट्रेलिया र फ्रान्स १६ मा प्रवेश गरेका छन् । अष्ट्रेलियाले कुनै समयको विश्वकप विजेता फ्रान्सलाई हराउँदै समूह चरण पार गरेको हो ।  समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलिय...

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको छ ।  ...

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बैंककका लागि उडेको नेपाल वायुसेवा निगमको न्यरो बडी जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेतपछि बंगलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । बुधबार साँझ बैंककका लागि उडेको उक्त जहाज बंगलादेश ओलिएको...

काठमाडौं । यती एयरलाइन्सको चाडपर्व उडान अफर अन्तर्गत सञ्चालन गरेको ‘यतीमा मङ्लमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’ को उपहार कुनाल विष्टले जितेका छन् ।  यतीले आज सञ्चालन गरेको लक्की ड्र भाग्यशाली विजेता घोषणा कार्यक्रममा विष्टले यमाहा कम्पनीको तर्फबाट रु द...

काठमाडौं । नेपाली सिने जगतका महानायक राजेश हमाल युएईस्थित अन्तराष्ट्रिय मनी ट्रान्सफर कम्पनी– लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा पुगेका छन् ।  हमालले दुबई स्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत...

काठमाडौँ । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ ।  मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद ...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५...

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ...

सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन् ।  ...

काठमाडौं । सुनसरी ४ को मतगणनामा सत्तारुढ गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भएको छ ।  गणना अन्तिमतिर आउँदा मन्त्रीसमेत रहेका कांग्रेस कार्की कुसियतभन्दा ५८ मतले अगाडि छन् । य...

नयाँदिल्ली । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो ।   सङ्घीय व...

इजिङ । चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उजको निधन भएको हो ।  नेता चियाङ ९६ वर्षका थिए । केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्...

ढोरपाटन । हेटौंडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा त...

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ ।  मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो ।  नेपाल सुनचाँदी व्यवसायी ...

काठमाडौं । थापाथलीमा सुकुम्बासीका नाममा हतियारसहित आक्रमण गर्नेहरुलाई पक्राउ गरी कारवाही गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्र काटेको छ ।    वागमती नदी किनार अतिक्रमण गरी बस्दै आएका सुकुम्वासीले  हतियारसहित प्रदर्शन गर्ने र महानगरका सुरक्षाकर्म...

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ ।  इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सह...

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गएराति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरण...

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरी बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ ।  यसअघि एकीकृत वागमती सभ्यता विकास समितिको सुचनाअनुसार यस्ता संरचना हटाउन खोज्दा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभाप...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले २०४७ सालपछि १४ वटा आयोग बन्द किन काठमाडौंका सुकुम्वासी समस्या समाधान गर्न नसकेको भन्दै जवाफ माग गरेका छन् ।  ओलीले मंगलबार एक कार्यक्रममा सुकुम्वासी बस्तीमा महानगरपालिकाले तमासा गरेको बताएपछि बालेनले त्य...

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् ।  ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति  भएको राष्...

विराटनगर । उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाबीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र संचालन सम्वन्धी सम्झौता भएको छ ।  दिगोरुपमा औद्योगिक दक्ष जनशक्ती उत्पादनका लागि समन्वय गरी प्रदेश नं. १ कै प्रा...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यस...

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।  सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बह...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी डिजाइनमा आएको संकेत गरेका छन् ।  राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा मंगलबार उनले अमेरिकाको एउटा पार्टीको चुनाव चिन्ह पनि घण्टी नै भएको जनाउँदै राष्ट्रिय ...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सह...