गठवन्धनका उम्मेदवार मन्त्री कार्की र एमालेका कुसियतबीच सुनसरी– ४ मा कडा प्रतिस्पर्धा

Advertisement

काठमाडौं । सुनसरी ४ को मतगणनामा सत्तारुढ गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भएको छ । 

गणना अन्तिमतिर आउँदा मन्त्रीसमेत रहेका कांग्रेस कार्की कुसियतभन्दा ५८ मतले अगाडि छन् । यसअघि मतगणना रोक्किएको बेला कार्की कुसियैत ३६५ मतले पछाडी रहेकोमा अहिले ५८ ले मात्रै पछाडी छन् । 

Advertisement

हालसम्मको गणनाअनुसार कार्कीले २७ हजार ४४० मत पाएका छन् भने कुसियैतले २७ हजार ३८२ मत पाएका छन् ।

Advertisement

Advertisement