Advertisement

काठमाडौं । थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । सोमबार हिंसात्मक विरोधमा उत्रिएका उनीहरुले आज भने महानगरपालिका घेरेका हुन् । ठूलो  संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सु...

काठमाडौं । उदयपुर क्षेत्र नम्ब १ का १० मतदान केन्द्रका सय वटा विवादित मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । गणना अवरुद्ध भएको तीन दिनपछि निर्वाचन आयोगको निर्देशनमा गणना सुचारु गरिएको हो ।  मतगणनाका क्रममा पछिल्ला १० वटा मतपेटिका खोल्ने क्रममा बदर भएका मतपत्...

काठमाडौं । पोर्चुगलले उरुग्वे पराजित गर्दै  फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार ...

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ म...

काठमाडौं । नेपालमा हिमाल, पहाड र तराईको भूगोल अनुसार सडकहरु पनि फरक–फरक तरिकाले निर्माण भएका छन् ।  भौगोलिक विविधता र सडकको फरक बनावटले नेपालको ड्राइभिङ अनुभवलाई चुनौतीपूर्ण र असाधारण बनाउँछ । नेपालका गाउँ, बस्ती र सहर फरक–फरक भूगोलमा रहेका...

काठमाडौं । थापाथालीस्थित बागमती नदी अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको आक्रमणमा परी घाइते भएकाहरु भेटन् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल अस्पताल पुगेका छन् ।  नर्भिक अस्पतालमा उपचार गरिरहेका उनीहरुलाई भेटन् सोमबार साँझ अस्पता...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।  सोमवार उद्योग वाणिजय महासंघमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्र राज्यलाई कर तिर्न तयार रहेको भन्दै कर तिर्नको लागि ...

काठमाडौं । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको २९औँ मिनेटमा...

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।   यद्यपि उनले थप अत्यावश्यक वस्तुआयात गर्नुपर्नेमा भने जोड दिइन् । बङ्गलादेशको राजधानी ढाकामा आइतबार भ...

काठमाडौं । अभिनेत्री दिया पुनले (५,४१६ मिटर) उचाइमा रहेको थोरङ ला पासको सफल पदयात्रा गरेकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी उनले अन्नपूर्ण सर्किट टे«कमा पर्ने थोरङ ला पास पुगी करिव ३० मिनेट बिताइन् ।  मसिनी एड्भेन्चरका संस्थापक ...

काठमाडौं । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँ...

काठमाडौं । एकीकृत बागमती सभ्यता विकास समितिको सुचनाअनुसार वागमती नदि अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको घर टहरा हटाउने क्रममा आन्दोलनकारीको ढुंगा लागेर काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे घाइते भएका छन् ।  एकीकृत बागमती सभ्यता विकास समि...

काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ को अवरुमतगणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । विवादका कारण दुई दिनदेखि रोक्किएको मतगणना सुचारु गर्न आयोगले निर्देशन दिएको हो ।  आयोगले मतगणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई नि...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।  बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पुर्याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्र...

काठमाडौं । एकीकृत बागमती सभ्यता विकास समितिले वागमती अतिक्रमण गरी बसेकाहरुलाई हटाएरै छाड्ने तयारी गरेपछि नदि किनारका सुकुम्वासीहरु आन्दोलित भएका छन् ।  चुनावअघि सो क्षेत्रका सत्तारुढ  गठवन्धनका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासीहरुलाई नदि किनारबाट ह...

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।  आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्दे...

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो ।  विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा सम...

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवाद...

काठमाडौं । वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका सात जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा सात लाख ग्राहक बनाउ...

काठमाडौं । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल...

काठमाडौं । । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह होटल याक एण्ड यतिमा सम्पन्न भएको छ ।  विश्वविद्यालयका उच्च तहका पदाधिकारी प्रोफेसर जोन र अभिभावकहरुको उपस्थितिमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्...

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत हिजो चार खेल सम्पन्न भयो ।  पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाको जीतमा केयशेर फुलेरल...

काठमाडों । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम स...

काठमाडौं । लामो रस्साकस्सीपछि सुनसरी १ मा जनता समाजवादी पार्टीका अशोक राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याउँदा तामाङले १६ हजार ६०६ मत पाइन् । सत्ता गठवन्धनबाट माओवादीका मुक्...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा उद्योगहरु अलमलमा परेको बताएका छन् ।  सामाजिक सुरक्षा दिवसको कार्यक्रममा आइतबारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनै पनि क्षेत्रहरु अलमलमा प...