काठमाडौं । रौतहटको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा च...
काठमाडौं । सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे अनुसार ‘गो क्यासलेस’ अभियान शुरु गरेको छ । नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी अभियान शुरु गरेको हो । जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन कार्य...
काठमाडौं । दोलखामा जारी मतगणनामा सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कार्की भन्दा शिवाकोटी एक हजार चार सयभन्दा बढी मत अन्तरले पछि...
काठमाडौं । बाजुरामा सत्तारुढ गठवन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेकपा एमालेका उम्मेद्वारलाई हराउँदै निर्वाचित भएका छन् । पाण्डेले ३१ हजार ७८६ मत पाए भने एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पा...
काठमाडौं । भद्रकाली मन्दिर भन्ने बित्तिकै अधिकांशको ध्यान राजधानीको सैनिक मुख्यालय अगाडिको मन्दिरलाई सम्झने गर्दछन् । तर भद्रकालीको मुख्य पीठ कहाँ हो ? उनीहरुलाई थाहा छैन् । यस मन्दिरको मुख्य पीठ सिन्धुलीको ढुङ्ग्रेबासमा रहेको छ । नेपालका प्रख्यात मन्दिरमध्येको एक ...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपियाँमा कार...
काठमाडौं । फिफा विश्वकपको क्वाटर फाइनल चरणमा अर्जेन्टिना र नेदरल्याण्ड्स प्रवेश गरेका छन् । गए राति भएका खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले र नेदरल्याण्ड्स ले अमेरिकालाई ३–१ ले हराउँदै क्वाटर फाइनल यात्रा गरेका हुन् । कतारको अहमद विन अली रंगशा...
काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी पद्मा अर्याललाई हराउँदै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । उनी सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत हुन् । गुरुङले ३१ हजार ४६६ मत पाए भने अर्यालले २५ हजार ८३९ मत पा...
झापा । एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ । गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान...
ललितपुर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । शनिबार आयोजित एक सेमिनारमा उनले दलहरुमाथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको बताए । तिमिल्सिनाले संघर्षबाट प्राप्...
काठमाडौं । सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गरिरहेका छन् । यसमा हालसम्म प्रिक्वाटर फाइनलमा पुग्ने १६ रा...
काठमाडौं । मतगणना भइरहेका अन्तिम तीन निर्वाचन क्षेत्रमा सत्तारुढ गठवन्धन पक्षधर उम्मेदवारहरुले अग्रता लिएका छन् । यी तीन वटै क्षेत्रमा धाँधली भएका कारण पुनः मतदान र मतगणना ढिलो भएको हो । स्याङजा– २ मा गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवा...
काठमाडौं । अन्तिम समयको अतिरिक्त समयमा गोल गर्दै अर्को एशियाली मुलुक कोरिया फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । खेलमा भएको नाटकीय परिवर्तनले एकाएक कोरिया शक्तिशाली पोर्चुगललाई हराउँदै कोरिया समूह चरण पार गर्न सफल भएको हो । निर्धारित समयमा ब...
काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले शुक्रबार नेपालमा आफ्नो पाँचौं वर्ष पूरा गरेको छ । नेपाली बजारमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएस्वरूप भिभो नेपालको यो कार्यक्रमको आयोजना गरेको हो । भिभोले आफूहरु नेपालमा पनि लोकप्रिय स्मार्टफोन ब्रान्डहरूम...
भरतपुर । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमा...
काठमाडौँ । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्ने छन् । ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड नकआउट प्रयोग गर्नु पर्ने हुन्छ ।...
काठमाडौँ । विद्युतीय कारोबारलाइ प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । यस छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा ...
बेइजिङ । चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताएक...
काठमाडौं । राजनीतिमा प्रवेश गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेको नागरिकता छानविन गर्न सरकारले प्रहरीलाई आदेश दिएको छ । रवि लामिछाने चितवन– २ बाट लोकप्रिय मतका साथ प्रतिनिधिसभामा विजयी हुनुका साथै उनको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले थुप्रै सिटमा जित हा...
काठमाडौं । मतगणना जारी रहेको स्याङ्जा– २ मा सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायम राखेका छन् । उनले नेकपा एमालेकी पद्मा अर्याललाई दुई हजार भन्दा बढी मतले पछि पारेका छन् । गुरूङले १५ हजार ८०५ मत ल्याउँदा अर्यालले ...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरे...
काठमाडौं । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउन बाँकी रहेको दावी गरेकी छन् । शुक्रवार बुटवलमा आयोजित एक साक्...
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) ले निजी प्रयोजनका कार, जीप भ्यान तथा १५० सिसि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । नाडाले आज पत्रकारसम्म गरी आयात प्रतिबन्ध खुलासहित विभिन्न १० बुँदे माग...
काठमाडौं । राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम...
काठमाडौँ । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ । मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्...