बीग डिजिटल स्टोरमा स्मार्ट क्युआर स्क्यान गर्दा ५० प्रतिशतसम्म छुट पाइने

Advertisement

काठमाडौँ । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ । 

मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सकिने कम्पनीले जनाएको  छ ।  

Advertisement

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने छन् । 

Advertisement

Advertisement