Advertisement

काठमाडौँ ।  एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा सोमाबार आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको छ ।  कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल&...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको ड्युटीमै रहेको बेला निधन भएको छ । रात्रिकालिन ड्युटीमा रहेका शैलेन्द्र हमालको गए राति निधन भएको हो ।  प्राविधिक सहायकमा कार्यरत उनी मृटुको विरामी रहेको र बिहान हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । मृत अवस्...

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ ।  डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लाग...

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै टोलीलाई सोमबार बिदाइ...

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दाव...

काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन् । सोमवार पद तथा गोपनियताको शपथपछि उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने बताए । चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहय...

काठमाडौँ । हिजोआज काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा हैजाको प्रकोप फैलिएको छ । विशेष गरी अशुद्ध खानेपानीले हैजाका रोगीहरु बढिरहेका छन् ।  यसरी हैजाका रोगी बढिरहँदा त्यसको नियन्त्रणका लागि केन्ट आरओ वाटर प्युरिफायरहरू धेरै शुद्धिकरण प्रक्रियाहरू भएकाले हैजा...

काठमाडौं । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।  पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो खेल सन् २००४ देखि चाइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको ...

काठमाडौँ  । स्मार्टच्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र गरिमा विकास बैंकका प्रमुख कार्यकार...

काठमाडौँ । मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले  गत शुक्रबार एक कार्यक्रम आयोजना गरी नाम्दु–६, वैतेश्वर, दोलखा स्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्य...

काठमाडौँ । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीपदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन् ।  आज बिहान मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले मन्त्री पदक...

काठमाडौं । पदमा रहुन्जल अराजक क्रियाकलाप र अभिव्यक्तिका कारण विवादमा रहँदै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले ‘टाइगर अभि जिन्दा हे’ भन्दै आज आइतबारबाट विदा भएका छन् ।  आफूलाई बाघको रुपमा प्रस्तुत गर्दै उनले आजको पत्रकार सम्मेलन...

काठमाडौं । सनराइज बैंकले बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित उक्त विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विप...

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएसँगै आयोजित कार्यक्रममा नेतृ रामकुमारी झाँक्री भावुक भएकी छन् । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा उनले आँशु झारेकी हुन् ।  उनको पार्टी नेकपा एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै ...

काठमाडौं । राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नै पार्टीका नेताको दबाबले नराम्रा मान्छेलाई पनि सार्वजनिक निकायमा नियुक्ति दिनु परेको खुलासा गरेका छन् ।  राजीनामापछि आइतबार पत्रकार सम्मेलनमा उनले त्यस्तो खुलासा गरेका हुन् । आल...

काठमाडौं । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफएमिनेन्स डा. सञ्जीव पी. साहनीले विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने कुरामा जोड दिएका छन् । आइतबार काठमाडौंस्थित होटल मेरियटमा आयोजित कार्यक्रममा...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का नेता झलनाथ खनालले आफ्नो पार्टीले सिफारिस गरेअनुसार नयाँ मन्त्रीको शपथ आज आइतबार नभए प्रधानमन्त्रीबिरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताएका छन् ।  संसद बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज ...

ललितपुर । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।  बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँ...

महेन्द्रनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भार...

नयाँदिल्ली । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ । भारतका टिकटक प्रमुख निखिल गान्धी...

काठमाडौँ । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ ।  स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ । एउटा...

काठमाडौं । भिभो स्मार्टफोन ब्रान्डले प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ ।  वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्याम...

काठमाडौँ । प्रभु वैंकको गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा शनिवार पोखरामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा कास्कीको सहयोग तथा समन्वयमा पोखरा न्यूरोडस्थित प्रादेशिक कार्यालयको परिसरमा सम्पन्न उक्त कार्यक्रममा ७५...

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको बताएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ । यसबारे शनिबार आईसीसीका प्रतिनिधिले ...

काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार काठमाडौं आएका उनले ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्या भण्डारीलाई बुझाएपछि मात्रै काम सुरु गर्नेछन् ।  भारतीय विदेश सेवामा रहेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत ...