बाह्र लाख ८२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १२ लाख ८२ हजार १ सय ८.५३७२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सूर्योदय वोमी लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १४.००५१४३ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement