Advertisement

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपालमा आउने र नेपालबाट जानेको संख्या बढेको भन्दै अध्यागमनको गेट आधुनिकीकरण गर्नुपर्ने बताएका छन् ।  सोमबार गृह मन्त्रालयमा आयोजित छलफलमा उनले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाह...

काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाखमा गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचनको मिति तय गरे पनि कति चरणमा गर्ने ? भन्ने कुरा चाहीं बाहिर आएको छैन् ।  यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि मिति  तय गर्न सि...

सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ ।  यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिए ।   कोरोना भाइरसको महामारीक...

मोन्ट्रेल । क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाका विरुद्धमा ट्रक चालक...

काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा प्रकाशशरण महत मनोनित भएका छन् ।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित)को दफा २५ को उपदफा (४) बमोजिम आज उनलाई प्रवक्तामा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको...

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले बालाजुको लोलाङ हाइटमा पनि सह–वितरण शोेरुमको शुभारम्भ गरेको छ । माघ २३ देखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको यस शोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रडर्स...

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिड र बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले ग्रानाडामाथि १-० गोलको कठिन जित निकालेको हो । अर्को खेलमा १० खेलाडीमा सीमित बार्सिलोनाले साविक विजेता एट्लेटिको म्याड्रिडलाई ४&ndas...

काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता गिजोल्ने काम भएको भन्दै यसको परिणाम गम्भीर हुने चेतावनी दिएका छन् ।  प्रधानमन्त्री देशबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिक मर्यादा...

काठमाडौँ । अमेरिकाले दबाब दिएसँगै एमसीसी सम्झौता अनुमोदन गर्ने नगर्ने विषयमा छलफल गर्न आइतबार बसेको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्को सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष के...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले यथास्थितिमा अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता संसद्मा टेबुल भए आफ्नो पार्टीले पक्षमा मतदान नगर्ने बताएका छन् ।  आइतबार रिपोर्टर्स क्लबमा उनले भने, ‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसी...

काठमाडौं । बहुचर्चित गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुई दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।  कोकिल स्वरकी धनी मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ थिइन् । ...

काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दायर गरेको छ । विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि प्रतिक्रिया दिँदै उनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको द...

काठमाडौँ । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ ।  देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदल...

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभिया मध्यमटोली ओसासुनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा ओसासुनाले सेभियालाई गोलरहित बराबरीमा रोकेको हो । प्रतिस्पर्धात्मक खेलमा सेभियाले ७४ प्रतिशत बल पोससन राखेपनि गोल गर्न ...

काठमाडौँ । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदु...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।  जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउ...

काठमाडौँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ ।  यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा...

शिरीषवल्लभ प्रधान आधुनिक मनोविज्ञानको विकास हुनुभन्दा हजारौं वर्षअघि पनि मानिसले मन, इन्द्रीय र चेतना जस्ता सूक्ष्म तत्वहरुको अन्वेषण र अनुसन्धान गरेका थिए भन्ने उपनिषदको अध्ययनबाट थाहा हुन्छ । हामीले जे बोलिरहेका छौं, किन बोलिरहेका छौं ? जे गरिरहेका छौं, कसको प्रेर...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् ।  शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकमा उनले नेताहरुको कारण देश बिग्रिएको बताए । नेताहरुको चरित्र असल भ...

काठमाडौँ । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पाद...

काठमाडौं । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा एकसाता अघि हत्या गरेर खाल्डो खनि पुरेको अवस्थामा भेटिएका दुई व्यक्तिको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्नमध्ये मुख्य योजनाकार...

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँव्लकमा रहेका भू्मिहिनहरुलाई आज जग्गा धनी प्रमाण पूर्जा वितरण गरेकी छिन् ।   मन्त्री श्रेष्ठले उक्त क्षेत्रमा रहेका ३६ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा व...

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।   युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतर...

सोल । दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् । कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु ...