Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन् । उनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा बढेको बताएका छन् ।  स्वर्गीय राजा विरेन्द्रको स्मृतिमा ब...

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । कमलदाीस्थित प्रज्ञा भव...

काठमाडौँ । सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न  गरेको छ ।  उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौत...

खार्तुम । दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ । सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो । खा...

काठमाडौँ । गएराति देखि देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जसले गर्दा चिसो बढेको छ ।  वर्षसँगै काठमाडौँ उपत्यकाको चन्द्रागिरिसहित उच्च पहाडी र हिमाली भूभागमा हिमपात समेत भएको छ । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ पर...

काठमाडौं । काठमाडौंको हात्तीगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’  पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो ।    आथ...

काठमाडौँ । सोलुखोला जलविद्युत् आयोजना (८६ मेगावाट)मा परीक्षणका क्रममा सोमबार पेनस्टक पाइप विस्फोट भई दुई जना इन्जिनियरको ज्यान गएको विषयमा अध्ययन गर्न सरकारले छानविन समिति बनाएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठ...

काठमाडौं । मौसममा आएको बदलीसँगै राजधानी काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै चिसो बढ्न थालेको हो । आज मंगलवार दिनभर घाम लाग्न नसक्दा चिसो निकै बढेको छ ।  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाश...

काठमाडौं । नेपालले उज्वेकिस्तानलाई हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । नेपालले यसअघि सन् २०१९ मा पनि यो उपाधि हात पारेको थियो ।  बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को ...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुनः नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् ।  यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु मंगलबार नेपाल आइपुगेका हुन् । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिके...

काठमाडौँ । प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ ।  बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा उत्पन्न विवादलाई ...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रविधिको माध्यमबाट धनी राष्ट्रहरु झन धनी हुने र गरिव राष्ट्रहरु झन गरिव हुने अवस्था सिर्जना भएको बताएका छन् ।  प्रचण्डले आफ्नो पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विश्वका सय जना कुवेर (धन...

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले लुम्बिनी , कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्धीकरण निवारण तथा आंतककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ  पुस् ७ देखि ९ गतेसम्म सुर्खेतमा उक्त तालिम सञ्...

काठमाडौँ । उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा सिआइएम बिजनेश क्लिनिक कार्यान्वयनमा आएको छ ।  गतसाता काठमाडौमा संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टिम समक्ष बि...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्नको लागी नेपाल क्लियरिङ हाउस र सन नेपाल लाईफ इन्स्योरेन्सबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको छ ।  सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधि...

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको छ ।  कमलादीस्थित प्रज्ञा भवनमा सोमबारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादक...

काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ज गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबले सातादेबाटो क्लबलाई २–० गोल अन्...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतको सहभागितामा  ‘भरोसा छात्रवृत्ति अभियान’ सुरु गरिएको छ । डिशहोम मिडिया नेटवर्कको प्रयोजनमा सुरु गरिएको यस अभियानमा कोभिड महामारीका क्रममा अभिभावक गुमाएका बालबालिकाको अध्ययनमा सहयोग गरिने छ ।...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्...

काठमाडौँ । भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् ।  प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले भिजिट भिसामा विदेश जाने र उत...

काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ ।  नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, प्रमुख अनुभव अधिकारी (सि एक्स ओ) र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा समृद्ध...

सोलुखुम्बु । निर्माण सम्पन्न भई उत्पादनको तयारीमा रहेको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षण गर्दा पाइप बिस्फोट भई दुई जना इन्जिनियरको मृत्यु भएको छ । कुल ८६ मेगावाट क्षमताको यो आयोजनामा आइतबार बेलुकी यो दुर्घटना भएको हो ।  दुर्घटनामा आयोजनाका व्य...

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को बन्दशत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आज उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दशत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ । उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा आउने एमसीसीको पैसा लिन्न भन्न नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा उनले एमसीसी राष्ट्रघाती नभएको पनि दावी गरे ।  अमेरिकी संस्था एमसीसीसँग गरिएको अनुदान सम्झौता संसदबाट अनुमोदन गर्ने कुरामा...

काठमाडौं । देश विकासमा व्यवस्त हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले साढे तीन घण्टा माओवादी केन्द्रको महाधिवेशनमा बिताएका छन् । दिउसो करिव ३ बजे महाधिवेशनस्थल पुगेका देउवाले बेलुकी करिव साढे ६ बजे बोल्ने मौका पाएका थिए ।  माओवादी केन्द्र सत्ता गठवन्धनकै एउ...