Advertisement

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।  विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सा...

काठमाडौं । कर्णाली नदीमाथिको एक झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु गरिएको छ । अछाम र दैलेख जिल्ला जोड्ने उक्त पुलमा १४ वटा खच्चड अडकिएका छन् ।  जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले लट्ठा चुँडिएको पुलको तार काटेर खच्चडहरुलाई न...

काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार रु एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब रु एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ । चालु आव २०८०–८१ मा मुलुकको कुल गार्हस्थ्य उत्...

काठमाडौँ । अष्ट्रेलियाले आइसिसी टि-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडसमा गएराति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थि...

काठमाडौं । चीनलाई विश्वले चिनाएको/चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्त्विक धरोहर हो चीनको द ग्रेटवाल । चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हिस्सा हो । यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र...

काठमाडौं । प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।  प्रतिनिधि सभामा आजदेखि विनियोजन वि...

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज (आइतबार) तीन घण्टा बन्द हुने भएको छ । भासिएको सडक मर्मत भइरहेकाले आज बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । उक्त ठाउँको हिलसाइड...

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै छन् । यी दुई देशबीचको खेललाई प्रतिस्पर्धाभन्दा पनि प्रतिशोध मानिँदै आएको छ ।  प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध सुपर...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ ।  बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा...

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाँदैछन् ।  भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित उनकी सुपुत्री गङ्गा ...

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ। साेही कारणा अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा ...

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने बताएका छन् ।  शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्र...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।  आफ्नो पार्टीनिकट कार्यक्रममा शनिबार उनले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताएका...

काठमाडौं ।औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषले शुक्रबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।  नवीन सुरक्षण कार्यक्रमहरुमार्फत सुचना प्रबिधि क्षेत्रको वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा प्रतिष्ठानका उमेशकुमार गुप्ता न...

काठमाडौं । इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाईमा पुगेको थियो ।  बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो । विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादलहरू उत्त...

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन् । शनिवार राजधानीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्र...

काठमाडौँ । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ । मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न विधेयकमाथिका छलफलले निरन्तरता पा...

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ मा रहेको कपेर महांकाल गढी ऐतिहासिक एवं रणनीतिक महत्वको गढी रहेको इतिहासकार एवं पुरातत्वविद्हरुले दाबी गरेका छन् ।  बेथानचोक गाउँपालिका तथा संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा शुक्रब...

काठमाडौँ । प्रहरीले भन्सार छली गरी ल्याएका रु नौ लाख ७९ हजार मूल्यका सामानसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली...

काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा प्रतिनिधिमूलक संस्थाले सुनको आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले शुक्र...

काठमाडौं । विश्वकप टि-२० को अवसरमा सिजीको टिभिी किन्नेले ४० हजार भन्दा धेरै क्यासब्याक पाउने भएका छन् चौधरी ग्रुप अन्तरर्गतको सिजी इलेक्ट्रोनिक्सले ‘नेपाली टिमको गेम, नेपाली टिभी मै हेरौं’ भन्ने मूल नारा सहित ‘खेल नेपालीको टिभी नेपालको’ य...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीले छलफल गरेका छन् ।  प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका...

वाग्मती । कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेडौंडा–काठमाडौँ जोड्ने सडक आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक आज बिहानबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।  सो सडकअन्तर्गत ललितपुरको वाग्मती गाउँपा...

मुम्बई । भारतीय केन्द्रीय बैंक (आरविआई) ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६.५० प्रतिशतमा स्थिर रहने ब...

काठमाडौं । प्रभु बैंक र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्राली (युआरएल) बीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।  स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धार...