Advertisement

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ)बाट हुनसक्ने रोकावट छल्न क्रिकेटर संदीप लामिछाने वेष्ट इण्डिज पुगेपछि मात्रै उनी विश्वकप खेल्न गएको तथ्य सार्वजनिक गरिएको छ ।  नेपालमा हुँदै भिसा लागेको र विश्व कप खेल्न जान लागेको कुर...

म्याग्दी । आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ ।  भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ ...

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् ।  दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।  यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका...

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो...

काठमाडौं । आज एकैपटक चारवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति,     शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।  उद्योग ...

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी पुरुष टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज जाने भएका छन् ।  नेपाल क्रिक्रटे संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै लामिछाने वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने जनाएको छ ।  ‘सम्मानित उच्च अदालले गत मे ...

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारणसभा आज एकसाथ बस्दैछ ।  सभा, केएम ब्यांक्वेट, कोटेश्वर, काठमाडौंमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।  यद्यपि कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।  यसअघि गत चैत २९ गते बस्न...

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा  बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ...

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानविरुद्ध जित निकालेको छ ।  भारतले पाकिस्तानविरुद्ध ६ रनको जित निकाल्दै समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार न्यूयोर्कमा सम्पन्न खेलमा भारतले दिएको १२० रनको लक्ष्य दिएको थियो । सोह...

काठमाडौं । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई सोही प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बाग...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन् । समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउन भन्दै महिला र पुरुष दुवैको यस्तो दस्ता बनाएर परिचालन गर्न चाहेको ओलीले बताए ।  एमालेले हालै सम्पन्न महिला भेलामा ...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४...

काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ । साथै महासंघले क्यानका सचिव पारस खड्कामाथि पनि छानविन गर्न माग गरेको छ ।  आईतवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा र खड्क...

म्याग्दी । जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् । बेनी नगरपाल...

काठमाडौं । राजधानीको मखनस्थित स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको सात करोड ४० लाख ८७ हजार ८६० रुपियाँ ५९ पैसा हिनामिना गरेको आरोपमा उक्त संस्थाका तीन जना सञ्चालकलाई पक्राउ गरेको हो ।  नेपाल प्रहरीको केन्द्रीय...

काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटलाई मध्येनजर गर्दै टिसिएलका टिभी किन्दा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने भएको छ ।   संसारको नम्बर १ गुगल टिभी टिसिएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले ‘गो बिग, गो टिसिएल’ भन्ने ...

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष  २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा बैँकका तर्फबाट गण्डकी प्रदेश...

काठमाडौं । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको को १ झ ६४४ नम्बरको स्कोरपियो गाडीमा आईतवार आगजनी गरेका हुन् ।...

काठमाडौं । एकीकृत समाजवादीका नेताहरुले आफूहरुले माग्दै आएको जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तप्रति वितृष्णा प्रकट गरेका छन् । एमालेका तत्कालिन महासचिव मदन भण्डारीले राजासहितको प्रजातन्त्र स्वीकार गर्ने क्रममा यो सिद्धान्त अघि सारेका थिए ।  एमालेले लामो समय...

काठमाडौं । राष्ट्रिय  वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रम...

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।  जेठ २२ गतेदेखि २४ गतेसम्म इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्...

काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आईतवार मध्यान्ह उनी छोरी गंगासहितको टोली लिएर भारत भ्रमणमा निस्किएका हुन्  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको निम्तोमा भारत गएको जनाइएको छ । उनलाई बिदाई गर्न सभामुख देवराज घिम...

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा करेक्शन देखिएको छ । तर कारोबार रकम भने ५ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.५९ अंकले तल झरेको हो । ०.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७३.१९ अंकमा ओर्लिएको छ । ...

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख...

काठमाडौं । १८ वर्षीय निमा रिन्जी शेर्पाले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका छन् । उनले शनिबार कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।  ७ जना नेपालीसहित दुई जना विदेशी गरी ९ जनाले विदेशीले कञ्चनजङ्घा हिमालको आरो...