काठमाडौं । सरकारले नेपाल आउने विदेशी पर्यटकको लागि हवाई जहाजबाट मात्रै आउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सरकारले नेपालीबाहेक अन्य विदेशी नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने व्यवस्था गरेको हो । सरकारले आइतबार जारी गरेको ‘विदेशबाट नेपाल...
काठमाडौं । नेपाल टेलिकमले जीएसएस मोवाइल सेवामा बुधबार बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याप्रति ग्राहकसँग क्षमा मागेको छ । टेलिकमको भ्वाइस सेवा आज बिहान एकाएक अवरुद्ध भएकोको कारण पर्न गएको असुविधाका लागि कम्पनीले क्षमा मागेको हो । सेवा अवरुद्ध भएको सो ...
काठमाडौं । नेपाल टेलिकमको सेवामा बिहानैदेखि समस्या आउँदा सेवाग्राहीले सास्ती भएको छ । टेलिकमको ल्याण्डलाइन र मावाइल नेटवर्क दुवैमा फोन नचल्ने तथा सम्पर्क नै नहुने समस्या आएको हो । कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन ...
काठमाडौं । नेपाल विज्ञापन संघले आफ्नो स्थापना दिवस ‘एड डे’लाई साताव्यापीरुपमा मनाउने भएको छ । संघले हरेक बर्ष जेठ ३० लाई ‘एड डे’को रुपमा मनाउने गरेको छ । यस पटक यो दिवस साताव्यापीरुपमा असार ७ सम्म मनाउन लागिएको संघका अध्यक्ष सोम धितालले ...
काठमाडौं । नेपाल वायुसेवा निगमले एक चिनियाँ जहाजको दर्ता खारेज गर्ने निर्णय गरेको छ । वायुसेवा निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपालगन्जमा दुर्घटनामा परेको एक वाई १२ ई जहाज काम नलाग्ने भएपछि यसको दर्ता खारेज गर्ने निर्णय गरेको हो । यो चिनियाँ जहाज...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरि विश्वका १९ देशको अन्तराृष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेको कम्पनीले जानकारी दिए...
काठमाडौं । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)ले आगामी आर्थिक वर्षको बजेटले समेट्न नसकेको रेस्टुराँ व्यवसायीको मागलाई आगामी मौद्रिक नीतिबाट सम्बोधन गर्न माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट अति पीडित यस क्षैत्रको पुनर्जागरणको लागि बजेटमा नसमेटि...
काठमाडौं । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् । यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र...
काठमाडौं । नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा शनिबार आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उनीहरुलाई कदरपत्र प्रदान गरे । सेनाको अगुवाइम...
मनाङ । हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले गत वर्ष...
काठमाडौँ । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ । यसअघि एटीआर–४२ र विचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट परीक्षण उडान गरेको हो । ...
काठमाडौं । अनलाइन पोर्टलमा राखिएका अश्लिल सामग्री र ‘फेक न्यूज’ सामाजिक सञ्जाल भाइरल हुन केही मिनेट नै काफी हुन्छ । तर त्यस्ता सामग्री रोकिन केही दिन नै कुर्नुपर्ने बाध्यता छ । इन्टरनेटका सामग्री दूरसञ्चार प्राधिकरण तथा न्युज पोर्टलका सामग्री प्रेस काउन्सिल नेप...
काठमाडौं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रसाण गर्न लागेको छ । सुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलु...
काठमाडौं । विदेशी च्यानलहरू विज्ञापनरहित प्रसारण गर्नुपर्ने नियमविपरित विदेशी विज्ञापन प्रसारण गर्ने केवल अपरेटर, एमएसओएस, एलसीओएस, आईपीटीभी, डीटीएच, आईएसपी तथा अन्य माध्यमहरूलाई तत्काल त्यस्तो प्रसारण बन्द गर्न विज्ञापन क्षेत्रको नियामक विज्ञापन बोर्डले चेतावनी दिएको छ ।&...
काठमाडौं । सातौं बर्ष प्रवेशको अवसरमा कर्पोरेट नेपाल डटकमले राष्ट्रिय आविस्कार केन्द्रलाई रु. ५० हजार रुपियाँ सहयोग गरेको छ । शनिबार केन्द्रको किर्तिपुरस्थित कार्यालयमा पुगेर कर्पोरेट नेपालको टिमले केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।&nb...
काठमाडौं । पाँच तारे होटल सोल्टीलाई ‘दि सोल्टी काठमाडौं’को नामबाट रि–ब्राण्डिङ गरिने भएको छ । २०७८ बैशाख ३१ मा इन्टरनेशनल होटल्स ग्रुप (आईएचजी)सँगको व्यवस्थापन सम्झौताअनुसार यस होटललाई रि–ब्राण्डिङ गर्न लागिएको हो । रि–ब्राण्डिङका लागि स...
काठमाडौं । नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न थालेपछि डिजिटल तथा विद्युतीय कारोबार बढ्न थालेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चैतमहिनामा मात्रै ३६ खर्ब ८६ अर्ब रुपियाँको विद्युतीय कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो महिना फा...
काठमाडौं । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई)बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले यो योजना मंगलबारदेखि लागु हुने जानकारी दिएको छ । इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि ७ दिनको लागि...
काठमाडौं । नेपालमा दर्ता भएका र पर्यटकीय सेवामा रहेका होटल तथा व्यवसायिक संस्थाबाट अवैध विदेशी मुद्राको कारोबार हुने गरेको छ । नेपालमा दर्ता भएका होटल तथा पर्यटकीय सेवाका व्यवसायिक संस्थाले विदेशी मुद्राको कारोबार गर्ने, विदेशीकै सेवाका लागि भनेर व्यवसायिक स...
काठमाडौं । कोरोना महामारीले राजधानी उपत्यकासहितका विभिन्न जिल्लामा निषेधाज्ञाले सुनसान भएपनि सगरमाथा आधार शिविरमा भने भिडभाड बढेको छ । महामारीमा अरु क्षेत्र खुला नभएको र गत वर्ष पनि महामारीकै कारण आरोहण गर्न नपाएकोले यो वर्ष सगरमाथा चढ्न आरोही ओइरिएको पर्यट...
काठमाडौं । नेपाल टेलिकमले छ अर्ब ८८ करोड २७ लाख रुपियाँ बराबरको बीमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमार्फत गराईरहेको छ । टेलिकमले सम्पत्ति तथा सवारीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गराएको हो । ठीक यही समयमा टेलिकम अहिले आफै भने एक्चुरीको खोजीमा छ ।...
मेरो लामो क्यारियर पत्रकारितामै बितेको हो, खासगरी ट्रेडिशनल मिडियामा । म रिपोर्टर हुँदै नेपाल टेलिभिजनको महाप्रवन्धक भए । त्यसपछि दुई वटा निजी टेलिभिजनको नेतृत्व गरिसकेपछि अहिले विज्ञापन बोर्डमा आएको छु । विज्ञापन मेरो विषय थिएन् । यद्यपि समयक्रमले मलाई यहाँ ल्याएको ...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले राजधानीको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्ने भएको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत यस मैदानलाई खेल मैदानसहितको हरित उद्यान निर्माण गर्न लागेको हो । स्वच्छ, सफा, हराभरा सहर निर्माणम...
काठमाडौँ । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो ...
काठमाडौं । यस नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि यस आर्कषक डेटा योजनाअन्तर्गत डेटा प्याकको खर...