Advertisement

काठमाडौं । आन्तरिक वायुसेवा बुद्ध र श्री एयरलाइन्सले यात्रु सेवा बढाउन जहाज थप गर्ने भएका छन् । यी दुई वायुसेवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चार वटा जहाज थप गर्न अनुमति लिइसकेका छन् । अनुमति लिएकामध्ये तीनवटा जहाज आगामी डिसेम्बर २०२१ भित्रै ल्याउने ...

काठमाडौं । मनकामना केबलकार सेवा आइतबार (भदौ २०)बाट सुचारु हुने भएको छ । मनकामना दर्शन प्रा.लि.का सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सुचारु हुन लागेको जानकारी दिएका छन् ।  कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै पुनः बन्द हुन पुगेक...

काठमाडौं । केही दिनयता आफ्नो मोवाइल सेवामा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ । त्यस्ता कलमा मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने समस्या देखिन थालेपछि कम्पन...

काठमाडौँ । प्रभु बैंक र काठमाडौँ मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन(गेट कलेज)बीच ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।   ब...

काठमाडौं । लेखा व्यवसायीको नियामक नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) काउन्सिलको नवौं परिषद् निर्वाचन कोरोनाको कारण देखाउँदै फेरि स्थगित गर्ने तयारी गरिएको छ ।  यही भदौ १८ गते हुन लागेको निर्वाचन सञ्चालन गर्न अनुमति माग्दा काठमाडौं जिल्ला प्रशासनले आफूले...

काठमाडौं । दुर्गम क्षेत्रको खाद्यान्न ढुवानीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिण्डिकेट गर्ने गरी खाद्यान्न ढुवानीमा बोलपत्र आव्हान गरेको छ । खाद्यले १५ साउन २०७८ मा सार्वजनिक गरेको एक बोलपत्रमा नेपालगञ्ज/सुर्खेतदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म हवाई मार्गबाट खाद्यान्न ढुवा...

काठमाडौं । हेलिकप्टर किनेको करिब एक वर्षपछि मुस्ताङ हेलिले उडान सञ्चालनको तयारी गरिरहेको छ । रोनन लामिछानेसहितको समूहले गत वर्ष कात्तिकमै एयर डाइनेष्टिको एक हेलिकप्टर खरिद गरेको भएपनि हालसम्म उडान सञ्चालन गर्न सकेको छैन् । यो हेलिले महामारीका कारण हेलिकप्टर थप गर्न ...

काठमाडौं । ला लिगा फुटवल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमा नै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिका...

काठमाडौं ।  गएको आर्थिक वर्षमा चन्द्रागिरी हिल्स लिमिटेडले २५ करोड ३८ लाख ४२ हजार रुपियाँ नोक्सानी रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  अघिल्लो वर्षको यसैअवधिमा पनि कम्पनी नोक्सानीमा नै थियो । अघिल्लो वर्ष कम्पनी १० करोड ६६ लाख १६ हजार रुपि...

काठमाडौं । आफैं बजेट बनाउन अख्तियार पाएका पर्यटन क्षेत्रका निकायको बजेट आउन ढिलो हुने गरेको छ । हरेक वर्ष कुनै न कुनै बहानामा आफैं बजेट बनाउने र आफैंले कार्यान्वयन गर्ने निकायकै बजेट आउन ढिलो हुने गरेको हो ।  बजेट जुन आर्थिक बर्षलाई जारी गरिने हो सोही वर्...

काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले रोबोर्टबाट शल्यक्रिया गर्न शुरु गरेको छ । त्यसरी गरिएको शल्यक्रिया नेपालकै लागि पहिलो हो । अस्पतालले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । न्यूरोसम्बन्धी शल्यक्रिया रोबोर्टबाट गरिएको उक्त अवसरमा बताइयो । एड्भा...

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) र नेपाल विज्ञापन संघ (आन)बीच सहकार्य सुरु भएको छ । आइतबार आनको कार्यालय शान्तिनगरमा आयोजित समारोहमा इम्शनका अध्यक्ष सीताराम विलासी र आनका अध्यक्ष सोमप्रसाद धितालले समझदारीपत्र...

पर्यटनसँग सम्वद्ध विभिन्न संघसंस्थाले पर्यटन क्षेत्र पुनःस्थापनाका लागि भन्दै संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । पर्यटन क्षेत्रका झण्डै एक दर्जन संस्थाले शनिबार देउवालाई आफ्ना मागहरूसहित ज्ञापनपत्र बुझाएको हो ।  मागमा पर्यटनसँग सम्वद्ध श्र...

काठमाडौं । नेपाल फ्रेट फरवार्डरस् एशोसियशन (नेफा)को २७औं कार्गो दिवस बिहीबार सम्पन्न भएको छ । यस अवसरको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन संघका संस्थापक अध्यक्ष रविन्द्रमान सिंह प्रधानले गरेका थिए । प्रत्येक बर्ष जुलाई २९ मा यो दिवस मनाउने गरिन्छ ।  कोरोना महामार...

काठमाडौं । ‘लियोस्क्वार्ड एजुकेशन पार्टनर’ पहलका एनालग इंकद्धारा सञ्चालित लियोस्क्वाड र  ग्लोबल कलेज इन्टरनेशनलबीच समझदारी (एमओयू) भएको छ ।  एमओयूको उद्देश्य प्रविधिसँग सम्वन्धित कम्पनी एनालग इंक र ग्लोबल कलेज इन्टरनेशनलले एक साथ ज्ञान प्रदान गर्दै...

काठमाडौं । लेखा व्यवसायीहरूको नियमक संंस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) काउन्सिलको नवौं परिषद् निर्वाचनको मिति नजिकिँदै गर्दा लेखा व्यवसायीहरूमा चुनावी सरगर्मी बढेर गएको छ ।  यही साउन १८ गते हुन लागेको यस निर्वाचनमा चार्टर्ड एकाउन्टेन्ट (सीए)बाट १...

काठमाडौं । ओरियन्टल होटल लिमिटेड (र्याडिशन होटल)ले आफ्नो स्वामित्वमा रहेको १३९ रोपनी जग्गा बिक्री गर्ने भएको छ । कोरोना महामारी र लकडाउनले गर्दा होटलको व्यापार चौपट भएको भन्दै कम्पनीले व्यापार उकास्न जग्गा बिक्रीको निर्णय गरेको जानकारी दिएको छ ।   जग्गा बिक्री गर्...

काठमाडौं । अहिले नेपालको सबैभन्दा स्तरीय विद्यालयमा कुन कुन पर्छन् ? भनेर खोज्दा सबैभन्दा अगाडि काठमाडौं वर्ल्ड स्कुल औंल्याउने गरिन्छ । विद्यालय अध्ययनका लागि कुनै पनि हुनेखाने र घरानियाहरूले आफ्ना सन्तानलाई विदेश पठाउनु नपरोस भनेर स्थापना भएको यो विद्यालयतर्फ पछिल्ला दि...

काठमाडौँ । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् ।            विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक...

काठमाडौं । गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीत जस्तै खाडी मुलुकसहित दिल्ली उडानमा यात्रुहरूमाथि चरण लुट हुन थालेको छ । कोरोना महामारीपछि खुलेको हवाई उडानमा कतारको दोहा, साउदी अरबको दमाम र भारतको दिल्ली जाने हवाई भाडा पाँच गुणासम्म महंगिएको छ ।...

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो । टेलिकमले एक विज्ञप्ति जारी गर्दै छानबिनबाट ह्...

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको भोलिपल्टै सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरिएको हो ।  यातायात व्यवस्था विभागले बुधबार सूचना जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ । विभागले यात्रुवाहक ...

काठमाडौं । डिसहोमले आफ्नोे ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै यो भिडियो विकास गरिएको जनाइएको छ ।  भिडियोमा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, न...

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको ह...

काठमाडौं । नेपाल बिज्ञापन संघ (आन)ले विज्ञापन बोर्डको गठन र कार्यप्रक्रियाप्रति विमति जनाउँदै विज्ञापन बोर्ड सञ्चार बोर्डजस्तो भएको बताएको छ ।  आनले मंगलबार विज्ञप्ति जारी गरी विज्ञापन व्यवसायको मर्म र भावनालाई बेवास्ता गर्दै बोर्ड गठन भएको भन्दै सरकारी विज्ञापन एकद्...