Advertisement

काठमाडौं । नवगठित विज्ञापन बोर्डका अध्यक्ष महेन्द्र शेरचनले ‘क्लिन फिड’ नीतिविपरित हिन्दी डबिङ विज्ञापनहरु प्रसारण गर्ने टेलिभिजनहरुलाई स्पष्टिकरण सोधिसकिएको बताएका छन् । बोर्ड विज्ञापन प्रसारण तथा प्रशारणमा नियामन गर्ने संस्था हो ।  डबिङ विज्ञापनहरु प्र...

चौतारा । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्...

चितवन। पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो । देशकै मध्य भागमा पर्ने नारायणी नदी कि...

काठमाडौँ । कोभिड महामारीका कारण ८ महिनादखि रोकिएको नेपाल–भारत व्यावसायिक उडान पुस २ देखि सञ्चालन हुने भएको छ । तत्काललाई काठमाडौं–दिल्ली मात्रै उडान हुनेछ । बेंगलुरु, मुम्बई, कोलकाता र बनारस उडान भने खुलाइएको छैन । नेपालले गत बिहीबार गरेको उडा...

हुम्ला । गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।            जिल्लाका युवा सङ्घ र नागर...

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र विद्यालय खोल्न दिने निर्णय गरेको छ । महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको हो । निर्णयअनुसार विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक,...

काठमाडौं । कोरोना संक्रमणका कारण झन्डै ६ महिनासम्म रोकिएका लामो दूरी (२०० किलोमिटर बढीका गन्तव्य) का सार्वजनिक सवारी गत असोज १ गतेदेखि सञ्चालनमा त आए । तर लामो दूरीमा सञ्चालन भएका ती सवारीले अझैपनि भनेजति यात्रु भेटेका छैनन् । कोरोना महामारीबीच पनि अढाई महिना अघ...

काठमाडौं । बन्दाबन्दीको करिब आठ महिनापछि शनिबारबाट नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो ।  महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्...

काठमाडौं । कोभिड–१९ का जोखिमका कारण आठ महिनादेखि रात्रिकालीन व्यवसायहरू प्रायः ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरू सडकमा उत्रिएका छन् । बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवीमार्गमा ठमेल क्षेत्रका व्यवसायीहरू रात्रिकालीन व्यवसायहरू सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यसअन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।    यी नयाँ भ्वाइस प्याक यहि मंसिर १८ (बिहीबा...

काठमाडौं । नेपाली राइड सेयर बजारमा विभिन्न अद्भूत सुविधाका साथ नयाँ छलाङ्ग मार्दै ‘एटेन्ड’ एपले आफ्नो सेवाको सुरुवात गरेको छ। हाल बजारमा उपलब्ध अरु राइड सेयर एपभन्दा धेरै नै उत्साहजनक र आकर्षक सुविधाका साथ आएको यस एपले आफ्नो निजी सवारीसाधन नभएका समस्त ...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी ग्राहकलाई सेवा दिन थालेको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै यस सेन्टरले सेवा प्रवाह गर्न थाल...

रुपन्देही । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थाले...

जनकपुर । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ । भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्त...

पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइट कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ । साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको हो ।  ...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै यो सेन्टर संचालनमा ल्याईएको कम्पनीले जनाएको छ ।  भैरहवाको मिलनचोक–५ स्थित को...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनासम्बन्धी जनसचेतना जगाउन स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य सुरु गरेको छ ।  कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आमजनमानसमा जनसचेतना फैलाउने कार्यमा क...

काठमाडौं । मानार्थ महारथीको उपाधिका लागि काठमाडौं आएका भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रबार माउन्टेन फ्लाइटबाट नेपालका हिमालहरु अवलोकन गरेका छन् ।    नेपाली सेनाका अनुसार उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्...

पोखरा । गत वर्ष हिउँदमा नै फेवा ताल किनारमा पाल्मबिच एन्ड लाउन्ज बार खोल्न यहाँका दुई युवा कम्मर कसेका थिए । बार निर्माण अन्तिम चरण हुँदै गर्दा चैत ११ देखि देशभर बन्दाबन्दी भयो । दुई करोड ३० लाख लगानी डुब्ने पीडा उनीहरूमा थपियो । अन्तर्राष्ट्रिय उडान रोकिएपछि पोखरा...

काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक अफर अफर सञ्चालन गर्दै आएकोमा अफरलाई दशैंसँगै दीपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिएको छ ।  कम्पनीले यस अफरलाई २४ महिना रिचार्जमा डबल धमाका...

जमुनावर्षा शर्मा  पोखरा । त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन् तर यतिबेला हिमालको चकममा पनि कमी आएको महशु...

चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्...

काठमाडौं । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङलगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ २०७३ स...

काठमाडौं । मुलुकभर सबैभन्दा ठूलो सञ्जाल भएको टेलिभिजन सेवा प्रदायक डिशहोममा ‘क्लिन फिड’सहित जारी इन्डियन प्रिमियर लिड (आईपीएल)को प्रत्यक्ष प्रसारण सुरु भएको छ ।  ‘क्लिन फिड’ कार्यान्वयन गर्ने क्रममा केही दिनदेखि रोकिएको स्टार स्पोर्ट च्यान...

काठमाडौं । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र चलायमान बनाउन सरकारले जेठ १५ मा सार्वजनिक गरेको ‘देशदर्शन’ नामक कार्यक्रमबाट नेपालीलाई घुमघाममा पठाउने उद्घोष गरेको थियो । सो कार्यक्रम कार्यान्वयन गर्न सरकारले नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिक...