सगरमाथा आधार शिविर । वसन्त ऋतु लागि धौलागिरी हिमाल आरोहण रद्द भएको छ । क्याम्प–३ भन्दा माथिसम्मको रोप फिक्सिङ सम्पन्न गरेको र त्यसभन्दा माथि उच्च हावा, खराव मौसम र क्याम्प–२ देखि क्याम्प ३ सम्म हिमपहिरोका रोप फिक्सिङ गर्न असफल भएको विश्व कीर्तिमानी पर्व...
भैरहवा । प्रत्येक वर्ष सगरमाथा दिवसका ९मे २९० मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ । एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक का...
सङ्खुवासभा । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्ष...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारी, भक्तपुरले विद्युत् लाइन अवरुद्ध हुने जन...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विद्युतीय पोल हटाउने भएको छ । प्राधिकरणले निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका क्षेत्रमध्ये पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी&...
गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । उक्त ...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका कार्यक्रमको पुनःबजारीकरण गरिनुका साथै पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिने नीति लिएको छ । नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ...
काठमाडौँ । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको...
सगरमाथा आधार शिविर । हिमाल आरोहण र पदयात्राका लागि आउने भारतीय पर्यटकहरुका कारण सगरमाथा क्षेत्र अहिले खचाखच हुन पुगेको छ । वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्रा बढी उपयुक्त समय मानिने भएकाले यो समयमा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ । कोरोना महा...
काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) लाङटाङ हिमाल आधार शिविर र पदमार्गको सरसफाईमा जुटेको छ । यूनिट्राभले जेठ ४ देखि १६ गतेसम्म पदमार्ग क्षेत्रमा कार्यरत १७ जना श्रमिकहरुको सहभागि...
बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त ...
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्युतीय लाइन भूमिगत गर्ने प्रयोजनका लागि दैनिक ६ घण्टा बिजुली कटौती हुने जनाएको छ । विद्युत् बिहान ११ ब...
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भ...
काठमाडौँ । नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको सायद साढे पाँच दशकअघि हो । सन् १९६८ मा एड्मन्ड हिलारीले हेमिल्टन नामका दुईवटा मोटरबोट कोशी र गण्डकी नदीसम्म ल्याएका थिए । तत्कालीन समयमा यी बोट यातायात तथा ढुवानी प्रयोजनका लागि ल्याइएको थियो...
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिटी होटल लिमिटेडको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा २१ करोड ६१ लाख रुपियाँ नोक्सानीमा रहेको होटल समीक्षा अवधिमा १५ करोड ३७ रुपैयाँ नोक्सानी व्यहोरेको छ । ...
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नेपाल टेलिकमको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३....
काठमाडौँ । बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाउनुभएन । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना थियो । सोचेजस्तो पारिवारिक भेटघाट गर्न नपाएपछि जनकपुरकै मिथिला परिकार खाने अव...
काठमाडौं । पर्यटन विभागले यस वर्षको आधार शिविरदेखि सगरमाथा चुचुरोसम्मको आरोहण मार्ग खोल्ने र फिक्सिङ गर्ने जिम्मेवारीमा रहेका आइसफलका चिकित्सक र डोरी फिक्सिङ गर्ने आरोहीलाई आज सगरमाथा आधार शिविरमा सम्मान गरेको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीस...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहणमा आफूले यसअघि बनाएको कीर्तिमान आफैले तोडेका छन् । सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गरेर कीर्तिमान बनाएका उनले अहिलेको वसन्त सिजनमा २९औं पटक सगरमाथा चढेर यसअघिको कीर्तिमान ...
काठमाडौँ । नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । अनुमतिपत्रबापत २१ करोड रुपियाँ दस्तुर लिएर टेलिकमलाई अन...
काठमाडौं । आज (आइतबार) काठमाडौंका विभिन्न स्थानमा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । वि...
रसुवा । चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटक आउन थालेपछि रसुवागढी नाकाको चहलपहल बढ्न थालेको छ । ल्हासा घुम्न हिँडेका पर्यटक हेलिकप्टरमा र मानसरोवर जाने तीर्थयात्रुहरू बसद्वारा रसुवागढी पुग्न थालेपछि सुनसान रहेको...
काठमाडौँ । नेपालको पर्यटन क्षेत्र तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले आर्थिक विकासको प्रमुख आधार हो । नेपालका पर्यटकीय क्षेत्रमध्ये अधिकांश पर्यटकको रोजाइमा पर्नुको मुख्य कारण पर्यापर्यटन नै हो । यहाँ आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने ...
सङ्खुवासभा । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका ४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी क...
काठमाडौँ । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् । भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्...