काठमाडौं । आजदेखि (बुधबार) एक हप्तासम्मका लागि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आज म...
काठमाडौं । एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको बताएको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा बिक्रेताहरूलाई प्रोत्सा...
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा आज ९मंगलबार०देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ । पछिल्लो समय नेपाली क्रिकेट टिमले त्र...
सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाको होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले जानकारी दिए । ‘ए...
काठमाडौं । तारा एयरले कालिकोटको सुनथराली विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको छ । आज (सोमबार) बिहान बजे ताराले सुर्खेतबाट कालीकोटको सुनथराली विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । ...
काठमाडौं । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यतीको जहाजमा समस्या देखिएको हो । विराटनगर उड्ने तयारीमा रहेको एनवाईटी ७८७ जहाजको उडानको समय ८ः ३० थियो । इन्डिकेसनले प्रावि...
काठमाडौं । पर्यटन व्यवसायी एवं पर्वतारोही लाक्पा सोनाम शेर्पाबारे लेखिएको आत्मकथा ‘हिम्बु’ सार्वजनिक गरिएको छ । पहिलो सगरमाथा आरोहण दलका एक मात्रै जिवित सदस्य कान्छा शेर्पाले सो पुस्तक आइतबार लोकार्पण गरेका हुन् । हिम्बुमा शेर्पाले आफ्नो परिवारले कसरी देश...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकासकोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो ।...
काठामाडौं । होटल संघ नेपालले आउँदो मार्च ३ देखि ६ तारिखसम्म सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । उक्त कार्यक्रममा काठमाडौं लगायतका देशैभरिबाट ७० भन्दा बढी सदस्य होटलहरुले भाग लिने संघले जानकारी दिए । हानका अनुसार नेपाल...
काठमाडौं । जनकपुरको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले जनकपुरधामको पुस्तक (गाइडबुक) तयार पारिएको छ । जनकपुरमा आयोजित जनकपुर साहित्य महोत्सव पाँचौं संस्करणको अवसरमा उक्त पुस्तककको विमोचन गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सह लगान...
काठमाडौं । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि अनलाइनमार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनक...
काठमाडौं । अबको वसन्त ऋतुदेखि सगरमाथा आरोहण गर्न जाने आरोहीहरुमा विद्युतीय चिप्स जडान गरिने भएको छ । पर्यटन विभागले विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्न जाने आरोहीहरुको लागि यो नियम लागू गर्न लागेको हो । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अन...
काठमाडौं । ई–कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनीसीएटीभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो ।...
काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४५औं पटक सफल आरोहण गरेका छन् । यसअघि उनले अर्जेन्टिनास्थित आकानकागुवा हिमालको सफल आरोहण गरेका थिए । उनले हिजो रुसको समय अनुसार बिहान ११ बजे ...
काठमाडौं । मौसम खराब भएसँगै काठमाडौं लगायत अन्य गन्तव्यहरुमा उडानहरु प्रभावित भएको छ । केही अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आज अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवत...
काठमाडौं । अध्यागमन विभागले आजदेखि पदयात्राको लागि ई–परमिट सेवा प्रारम्भ गरेको छ । यसअघि विभागले ई–भिसा तथा अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको थियो । विभागले निषेधित क्षेत्रमा पदयात्राको लागि दिंदै आएको परमिट अब अनलाइन मार्फत लिन सकिने छन् ।&...
बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । राष्ट्रपति पौडेलले करिब रु दुई करोड लागतमा निर्माण भएको महाघण्टको को घण्टानाद गरी उद्घाटन गरेका हुन् । पञ्चकोटधामका प...
फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् मित्रराष्ट्रय चीनले चार वर्षअगाडि ...
सोलुखुम्बु । नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे...
भरतपुर । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष अभि...
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १८ जना प्रहरी कर्मचारीलाई हाजिर हुन आउन भनेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको छ । सम्पर्कमा नआएमा कारबाही हुनेसमे...
काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने जहाजलाई हवाइ इन्धनको मूल्यमा छुट दिइने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न हवाइ इन्धनको मूल्यमा छुट दिने तयारी भएको ह...
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम कानुनमा लेखिएको कुरा श्रमिकले स्वतः पाउनुपर्नेमा माग गर्दासमेत नपाएकोमा चिन्ता व्यक्त गरेका छन् । एफएनभी परियोजना अन्तर्गतको स्थानीय सरकार, प्रदेश सरकार, रोजगारदाता तथा श्रमिकहरु बीच यू...
सोलुखुम्बु । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि...
काठमाडौं । भारतमा काम गर्ने तथा भ्रमणका सिलसिलामा रहेका नेपालीले त्यहाँको सिमकार्ड नपाउँदा निकै सास्ती व्यहोर्नुपरेको थियो । तर, अब यो समस्या समाधान हुने भएको छ । भारतमा रहने या जाने नेपालीले पनि सहजै भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत...