काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको...
काठमाडौं । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी छ । शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि ...
लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा यतिबेला पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो । यतिबेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अ...
काठमाडौँ । मनसुन सकिएर पर्यटकीय सिजनको सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकोप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको ...
काठमाडौँ । पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाल...
लेखनाथ । होटल संघ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सङ्घले नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भएअनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनःतालिक...
काठमाडौं । मनाङ एयरको ९एनएएनजे कलसाइन भएको हेलिकप्टर आज बिहान सवा ७ बजेतिर दुर्घटना भएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट पिके सेढाइमात्र...
मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रह...
काठमाडौं । दशैंको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरु होटल रेस्टुरेन्टको मेनुमै राखी होटल संघ नेपालले रैथाने खाना प्रवर्द्धन गर्ने भएको छ । दशैंको बिदामा कतिपय रेस्टुरेन्टहरु समेत पूर्ण रुपमा सञ्चालनमा नआउने भएकोले होटलहरुले घरघरमा खाने खा...
काठमाडौं । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल भएको छ । छलफलमा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजनाहरु प्र...
काठमाडौं । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज ...
काठमाडौं । पाँच दिनदेखि ठप्प मन्थली(लुक्ला उडान आज बिहानदेखि सुरु भएको छ । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका थिए भने आज बिहानदेखि उडान सुरु भएसँगै पर्यटकहरु मन्थलीदेखि लुक्लातर्फ लागेका छन् । नागरिक...
काठमाडौं । २६ वर्षमा बुद्ध एयरबाट २ करोडभन्दा बढी यात्रुले सेवा पाएका छन् । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयर आज २६ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको हो । हाल बुद्ध एयरसँग ३ वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाज छ...
काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित ‘भ्यु होटल सिद्धार्थ’ साउथ एसियन ट्राभल अवार्ड २०२३ु बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटलररिसोर्टमा नेतृत्वदायी भुमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख क...
मन्थली । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्ययान प्राधिकरण रामेछापले द...
काठमाडौं । पर्यटकीय नगरी पोखरामा नाम चलेको होटल हो ‘ड्रागन’ । पर्यटन व्यवसायी अशोकध्वज तुलाचनले यो पूरानो होटल सञ्चालन गर्दै आएका हुन् । आफ्नो बाबु हरिध्वजले लामो समयदेखि सञ्चालनमा ल्याएको ड्रागन होटललाई अशोकले अझ परिस्कृत र स्तरीयरुपमा सञ्चालन गर...
काठमाडौं । मानिसहरु प्रायः नयाँ र फरक खानपिनको पारखी नै हुन्छन् । पछिल्लो समय नेपालमा पनि आफ्नो मौखिक खानाबाहेक विदेशी खानाका परिकारहरु भित्रिने क्रम बढ्दो छ । पर्यटकहरुलाई आकर्षित गर्न मात्रै नभएर देशविदेश घुम्ने बढ्दो संस्कृति, सामाजिक सञ्जालको बढ्दो प्रयोग जस्ता कुराह...
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजिन राईले नगद रु एक लाख जितेका छन् । सोमवार भएको गोलाप्रथामार्फत राई विजेता छनौट भएका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले...
काठमाडौं । शिशापाङ्मा हिमालमा शनिबार गएको हिमपहिरोमा बेपत्ता रहेका विश्व कीर्तिमानी नेपाली पर्वतारोहीसहित दुई जनाको स्थिति अझै पनि अज्ञात छ । तिब्बततर्फ रहेको विश्वको चौधौं अग्लो हिमाल शिशापाङ्माको हिमपहिरोमा दुई जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । अमेरिकी...
गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो । “यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै १”,...
काठमाडौँ । शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु ...
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज २२ गते सोमबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओका लागि आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । कम्पनीले प्रतिकित्ता रु। ...
मनाङ । हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् । दिनप्रतिदिन मनाङअन्तर्गतको अन्न...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गरेका छन् । नेपाल वायुसेवा निगमको वाइडबडी र न्यारोबडी जहाज ग्राउण्डेड भएपछी उनले विमानस्थलमा आकस्मिक अनुगमन गरेका हुन् । न्यारोबडी जहाजल...
काठमाडौं । शिशापाङ्मा हिमालमा शनिबार गएको हिमपहिरोमा बेपत्ता रहेका कीर्तिमानी नेपाली पर्वतारोहीसहित दुई जनाको स्थिति अझै पनि अन्योलमा छ । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भने बेखबर देखिएका छन् । तिब्बततर्फ रहेको शिशापाङ्माको हिमपहिरोम...