काठमाडौं । राजधानी उपत्यकामा कलेजहरुको संख्या बढ्दो क्रममा छ । संख्या बढ्दै जाँदा विद्यार्थीहरु पनि राम्रो कलेजको खोजी गर्दै आएका छन् । विद्यार्थीहरुको रोजाईमा पर्न सफल एउटा संस्था हो ‘आईआईएमएस कलेज’ । गुणस्तरीय शिक्षा प्रवाह गर्ने सफल कलेजहरुको सुची...
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देश अफ्ठेरो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकारको बाटो खाली गरिदिन आग्रह गरेका हुन् । सर...
काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौंबाट कोरियाको इन्चोन (सियोल) उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले फेरि दावी गरेको छ । नेपाल वायुसेवा निगमको सियोल उडानका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि कोरियन एयरको नेपालस्थित जीएसएले चलखेल गर्दै अ...
काठमाडौं । दशैंका लागि असोज २२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । व्यवसायी र सरकारबीच शुक्रबार भएको सहमतिअनुसार असोज २२ बाट यस्तो टिकट बुकिङ सुरु हुने तय भएको हो । विभागका महानिर्देशक उद्धव रिजालले दशैंमा व्यवसायीहरुले दश...
काठमाडौं । पाकिस्तानी कान्छा आरोही शेरोज काशिफ र बेलायतकी आरोही एड्रियाना ब्राउनलीले विश्वको छैटौं (८,१८८ मिटर) अग्लो हिमाल चोयु हिमालको आरोहणका छन् । दुवैले आज (शुक्रबार) बिहान १०ः३० बजे चो ओयु चढेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । कलिलो उमेरदेखि...
काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले दशैंतिहारलक्षित सुपरस्टार मेगास्टार योजनाको गोलाप्रथाको दोस्रो साताको सुपरस्टार ललितपुर चापागाउँका बुकबहादुर तामाङलाई कम्पनीले एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गरेको छ । चापागाउँस्थित डिशहोमका डिलर सिवानी इलेक्ट्रोनिक्सको...
काठमाडौं । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको ‘रिभर फन विच रिसोर्ट’मा वाटपार्क थपिने भएको छ । यही आउदो महिनादेखि वाटपार्कको निर्माण कार्य सुरु गर्ने र छ महिनामा सञ्चालनमा ल्याइने रिसोर्टका प्रवन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए ।&nbs...
काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको छैटौं अग्लो हिमाल चो ओयु (८,१८८ मिटर)को सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले सोही हिमाल बिना अक्सिजन चढेका छन् । निमा रिन्जी शेर्पा, मिङ तेम्बा र पासाङ नुर्बु शेर्पाले आज (शु...
काठमाडौँ । दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ...
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययो...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गए राति साउदी अरबको दमामका लागि उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या आएर फिर्ता भएको घटनामा नेपाल वायुसेवा निगमका प्राविधिकहरुमाथि कारवाही गरेको छ । प्राधिकरणले ड्युटी मेन्टेनेन्स म्यानेजर र कन्टिन्युइङ ...
काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीहरुको प्रवेशमा कडाई गरेको छ । कोरोना महामारीपछि विदेशी विद्यार्थीहरुको प्रवेश खुल्ला गरेको एक बर्ष बित्न नपाउँदै अष्ट्रेलियाले यस्तो भिसामा कडाई गरेको हो । विशेषगरी अष्ट्रेलियामा विदेशी विद्यार्थीको चाप बढेर कोठा नै नपा...
काठमाडौं । दमाम जान गए राति उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै काठमाडौं फर्किएको छ । राति १२ बजे दमामका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै फर्किएर बिहान ४ः५१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् । बुधवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा उनले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले...
काठमाडौं । विश्व शेर्पा संघको दोस्रो अधिवेशन यही असोज २१ गते हुने भएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै संघले विश्व शेर्पा दिवसको अवसर पारेर (अक्टोबर ८) अधिवेशन गर्न लागिएको जानकारी दिएको हो । कार्यक्रममा धर्मगुरू ठुल्सिक याङसी ङवाङ जिग्मे ठिन्ले कुन ख्या...
काठमाडौं । खराब मौसमका कारण धावनमार्ग नदेखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको हो । कतार एयरको उडान नं. ६८४ नम्बरक...
काठमाडौँ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउ पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ । संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा जी शेर्पा र विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको छैटौं अग्लो चो ओयु हिमालको बिना अक्सिजन सफल आरोहण गरेका छन् । मिङ्माले आज (सोमबार) दिउसो १२ः३० बजे चो ओयुको बिना अक्सिजन आरोहण गरेको इमाजि...
काठमाडौं । पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पाले चो ओयु हिमालको सफल आरोहण गरेकी छन् । उनले हिजो (आइतबार) बिहान ८ बजे विश्वको छैटौं अग्लो हिमाल चो ओयु हिमालको आरोहण गरेको क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका ...
काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङको ‘हिमालय जेट’ नक्कली नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हिमालय जेटले १८ वटा जहाजहरुमार्फत नेपालसहित विभिन्न मुलुकमा उडानको तयारी गरिरहेको बेला सो कम्पनी ‘फेक’ (नक्कली...
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योगसरह सेवा सुविधा दिन माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेतलगायतका उद्योगी व्यवसायीहरुले आइतबार उद्योग, बाणिज्य तथा आ...
काठमाडौं । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । आगामी १७ र १८ गते केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो...
काठमाडौं । नेपालको पर्यटक आगमन कोरोना महामारीअघिको बर्षकै स्थिति नजिक पुगेको छ । सन् २०२३ को पहिलो छ महिनामा छ लाख ९२ हजार २७२ जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । यो तथ्यांक सन् २०१९ को तुलनामा ९८.२८ प्रतिशत भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । ग...
काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा बनेको सुझाव समितिले प्रतिवेदन बुझाएको छ । समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको हो । समितिले निगम सुधारका लागि सरकारले थप प...
काठमाडौं । प्रख्यात पर्वतारोहण पथप्रदर्शक छिरीङ पान्दे भोटेले मनास्लु हिमालको सफल आरोहण गरी चुचुरोबाट स्की गर्न सफल भएका छन् । मनास्लु हिमालको चुचुरोबाट स्की गर्ने उनी पहिलो नेपाली आरोही बनेका छन् । संखुवासभा जिल्ला भोटखोला–३ का ४५ वर्षीय भोटेले यही सेप्टेम्बर ...