दशैंका लागि असोज २२ देखि अग्रिम टिकट बुकिङ खुला हुने, तर भाडा बढी लिन नपाउने

Advertisement

काठमाडौं । दशैंका लागि असोज २२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । व्यवसायी र सरकारबीच शुक्रबार भएको सहमतिअनुसार असोज २२ बाट यस्तो टिकट बुकिङ सुरु हुने तय भएको हो । 

विभागका महानिर्देशक उद्धव रिजालले दशैंमा व्यवसायीहरुले दशैंमा भाडादर भने बढाउन नपाउने बताए । आजको वार्तामा ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि पनि सहभागी थिए । 

Advertisement

Advertisement

Advertisement