Advertisement

काठमाडौं । देवयानी इन्टरनेशनल नेपाल प्रा. लि.ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । यस रेष्टुरेन्टमा काम गर्ने अधिकांश सदस्यहरू विशेष क्षमता भएका व्यक्ति छन् ।  देवयानी इन्टरनेशनल र केएफसी नेपालले यस्ता रेस्टुरेन्टहरू अझै थप गर्ने बताउँदै शनिबार ...

काठमाडौं । पर्यटकीय शहर पोखरामा ‘दोर्जेज रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा आएको तीन महिना भएको छ । पूरानो नेपाली ‘भाइक्ज’को झल्को दिने रिसोर्टभित्र आइसकेपछि नेपाली पूरानोृ गाउँभित्र छिरेको जस्तो महशुस हुन्छ ।  एक अर्बभन्दा बढी लगानीम...

काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती विमान दुर्घटनाको जाँच गर्न गठित समितिले अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बिहीबार प्रतिवेदन बुझाएको हो ।  समितिले प्रारम्भिक प्रतिवेदन यसअघि नै बुझाएकोमा अह...

काठमाडौं । एनएमबि बैंक र बुद्ध एयरबीच सहकार्य सुरु भएको छ । आज (बिहीबार) बैंक र बुद्ध एयरबीच एक वर्षको लागि सहकार्यको सम्झौता भएको हो । सम्झौताअनुसार बुद्ध एयरसँगको सहकार्यमा बैंकले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेको छ ।  बैंक...

काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना हुने भएको छ ।  नेपालको बाहिरी सौन्दर्य प्रदर्शन गर्न र साहसिक,  दुर्गम र आकर्षक परिदृश्यहरू अन्वेषण गर्न प्रोत्साहित गर्ने उद्देश्य सहित नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो...

काठमाडौं । सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् ।  उनले आज बिहान ५ः२० बजे मनास्लु हिमालको सफल आरोहण गरेकी पायोनियर एड्भेन्चर कम्पनीका कार्यकारी निर्देशक निवेश कार्कीले जानकारी दिए ।  साइपा...

काठमाडौं । क्षेत्रीय होटल एशोसियशन चितवनका अध्यक्ष गंगा गिरीले किस्ता तिर्न गाह्रो भएकाले सौराहाका व्यवसायीले बैंकलाई चावी बुझाउन लागेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण सौराहाका अधिकांश व्यवसायी सिद्...

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड तेन्जेन (लामा) शेर्पाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले मनास्लु (८,१६३ मि) हिमालको बिना अक्सिजन सफल आरोहण गरेका हुन् ।   मिङ तेम्बा...

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्गमा शेर्पाले मनास्लु (८,१६३ मि) हिमालको सफल आरोहण गरेका छन् ।  उनले आज बिहान ५ः४५ बजे मनास्लु हिमालको मुख्य चुचुरोमा पाइला टेकेका गरेको सेभेन समिट ट्रेक्स कम्पनीका कार्यकारी निर्देशक पासाङ फुर्वा शे...

काठमाडौं । यूके (बेलायत)मा अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गरेर विद्यार्थी परामर्श सेवामा लामो समयदेखि कार्यरत प्रतिष्ठित संस्था ग्लोबल रिचले यही आउँदो सेप्टेम्बर २४ मा ‘यूके एजुकेशन एक्जिविसन’ आयोजना गर्ने भएको छ ।  विद्यार्थीहरुले यस प्...

काठमाडौँ । काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार असोज ३ गतेदेखि सञ्चालन गर्न...

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सवारी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ ।  पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौँता रकम तीर्न नसकेका कारण उक्त सम्झौँ...

काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले आव २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको प्रवन्ध सञ्चालक अनिलदास श्रेष्ठले...

काठमाडौं । होटल एशोसियशन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले पर्यटन दशक मनाउने घोषणा गरेको सरकारले कुनै तयारी नगरेकोमा आश्चर्य प्रकट गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘पर्यटन दशक मनाउने भनेर सरकारले घोषण त गर्यो तर आजको दिनसम्म...

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले मनास्लु हिमाल (८,१६३ मिटर)को बिना अक्सिजन सफल आरोहण गरेका छन् ।  उनले हिजो (आइतबार) बिहान ८ः१२ बजे मनास्लुको सफल आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका प्रवन्ध सञ्चालक कुशल बुढाथोकीले जा...

काठमाडौं । प्रचुर संभावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत वाइल्ड स्टे विथ चौंरी आयोजना हुने भएको छ । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामे...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एअरलाईन्सले रात्रिकालिन उडान (आईएफआर उडान) शुरु गरेको छ । उक्त उडान आज आइतबारबाट लागू हुनेगरी तालिका मिलाएको कम्पनी जनाएको छ । पोखरा विमानस्थलमा यसअघि नै रात्रिकालिन उडानको सुविधा भए पनि यतीले ढिलो ग...

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बज...

काठमाडौं । धेरै जसो महिलाहरुलाई महिनावरीको समयमा पेट दुख्ने, पहिलो दिन हिंडडुल गर्न समेत कठिन हुनेसम्मको समस्या सामना गर्नुपर्छ । कतिपयलाई भने त्यति धेरै समस्या नहुनसक्छ ।  महिनावारी हुँदा महिलाहरु प्याड प्रयोग गर्ने, पेट नदुख्ने औषधि सेवन गर्छन् । कहीं जाँदा...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष तथा विज्ञसँग  छलफल गरेका छन् । आज (बिहीबार) मन्त्री श्रेष्ठले उनीहरुलाई सिंहदरबारमा बोलाएर पर्यटन क्षेत्रका बारेमा चासो राखेका हुन् ।  त्यस अवसरमा मन्त्री श्रेष्ठले नेपालक...

काठमाडौं । होटल संघ नेपाल (हान) ले मेला, सभा÷सम्मेलन र विवाह गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।  हानले मेला, सभा÷सम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न भदौ ३१ गते आइतबार काठ...

काठमाडौं । एकै परिवारका चार दाजुभाईले केटु हिमालको चुचुरोमा पुगेर विश्व कीर्तिमान बनाएका छन् । संखुवासभाको मकालु गाउँपालिकाका चार दाजुभाईले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका हुन् ।  उनीहरुले गत जुलाई २७ तारिखमा पाकिस्थानको स्थानीय अनुसार...

काठमाडौं । शरद ऋतुका लागि हिमाल आरोहण अनुमति लिन सुरु भएको छ । आरोहण अनुमति सुरु भएसँगै मनास्लुसहित पाँच वटा हिमाल आरोहणको लागि २८४ जना आरोहीले अनुमति लिएका छन् ।  गत वर्ष मनास्लु हिमालमा गएको हिमपहिरोका कारण यस बर्ष अनुमति लिनेको संख्या घटेको अनुमान...

विश्व कीर्तिमानी आरोही स्लोभानियन दम्पतीले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने  काठमाडौं । विश्व कीर्तिमानी स्लोभानियन आरोही दम्पत्तिले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने भएका छन् ।  आइतबार नेपाल पर्वतारोहण संघले पत्रकार सम्मलेनको...

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने टेलिकमले जनाएको हो । उक्त च्यालेन्ज हिजो (२०८० भ...