काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरण (क्यान)ले विदेशी वायुसेवा कम्पनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान अनुमति दिने तयारी गरेको छ । नयाँ बनेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न विदेशी वायुसेवा कम्पनीहरु इच्छुक नदेख...
काठमाडौं । प्रतिकुल मौसमसंगै बन्द भएको पोखरा–जोमसोमको उडान सोमबारदेखि तारा एयरले नियमित हुने भएको छ । बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जोमसोमको नि...
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गरेको छ । आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती...
काठमाडौं । पोखरा विमानस्थलबाट पुनःअन्तर्राष्ट्रिय उडान भएको छ । शनिवार बिहान पहिलोपटक भुटानको ड्रुक एयरले व्यवसायिक उडान भरेको हो । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिवार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर आ...
काठमाडौं । पर्यटनमन्त्री सुदान किराती र संघीय सांसख हितबहादुर तामाङले ककनीमा चियाको बिरुवा रोपेका छन् । ककनीस्थित अन्तराष्ट्रिय पर्वतारोही स्मृति उधानमा शुक्रबार आयोजित कार्यक्रममा पाँच हजार चियाका बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गरेका हुन् । नेपाल ...
काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको संयोजनामा आवेदन खुला गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभु...
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअ...
काठमाडौं । ‘जुजु बार’ दरबारमार्गकै पुरानो लाउन्ज हो । यो बार किनेर विश्व गुरुङले दुई वर्षअघि किनेर नाम फेरी ‘क्लक टावर लाउन्ज एण्ड क्लब’नामबाट सञ्चालन गर्न थाले । दुई महिनाअघि मात्रै गुरुङलाई साथ दिन जोर्डन राजभण्डारी पनि साझेदार भएका ...
काठमाडौं । द ब्रिटिस कलेजमा विज्ञान तथा ई–स्पोर्टसका उपकरणहरुको प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा १३ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले १० किसिमका विज्ञानका उपकरणहरु प्रदर्शन गरेको कलेजको भनाई छ । त्यस्तै, कलेजमा पब्जी खेल ६४ वटा स...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङ रद्द गरेको छ । विहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो । पशुपति क्षेत्र अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा...
काठमाडौं । स्कि एक साहसिक खेल हो । कालिञ्चोकमा स्कि खेल खेल्न सहजीकरणको लागि ‘‘स्कि टि–बार’ जडान गर्न लागेको हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) छिरिङ जाङबु शेर्पाले बताए । साथै, विशेषगरी हिउँदलाई स्किको महिनाको रुपमा प्रवर्द्धन गर्न सक...
काठमाडौँ । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आ...
काठमाडौँ । डिजिटल वालेट ‘आइएमई पे’ले हालै सार्वजनिक गरेको ‘वीकेट टु वीन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल ...
फुङ्लिङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख ...
काठमाडौं । सांसदहरुले मुलुकमा विमानस्थलको प्रभावकारी सञ्चालन गर्न मन्त्रालय र मातहत निकायको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा समिति सदस्यले दबाबका भरमा विमानस्थल निर्माण गर्ने प्रवृत्ति बन्द गर्न र भएका विमानस्थलको व्यावसायिक प्रयोजनमा ल्याउन सुझ...
काठमाडौं । शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले नर्वेकी आरोही क्रिस्टिन हरिलासँगै हिमाल आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । विश्वको दोस्रो अग्लो केटु हिमालको आरोहणसँगै तेन्जेन र क्रिष्टिनले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी नयाँ कीर्तिमान बनाएका...
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी समेतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विषय बदनियतपूर्ण र प्रायोजित भएको क्यानले बताएको छ । प्राधिकरणको निर्णयको कारण हुम्लामा उडान हुन नसकेर एक बालकको ज्यान गए...
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’ मा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । तस्बिरः पेमा लामा/रासस
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) का पूर्व द्वितीय उपाध्यक्ष र सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले अफ्रिकास्थित माउन्ट केन्याको सफल आरोहण गरेकी छन् । ओखलढुङ्गाको पात्ले– ५, रिपालमा जन्मिएकी शेर्पाले अगस्ट ३१ तारिखका दिन केन्या समय अनुसार ...
काठमाडौं । कोरियन टुर्स एण्ड टे«किङ अपरेटर्स एशोसियशन (कोटान)ले आफना गाइडहरुलाई सेवा सुविधा र स्वस्थकर खानाको तालिम दिएको छ । शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा कोटानले तालिमको आयोजना गर्दै नेपाल आउने कोरियाली पर्यटकहरुलाई राम्रो सेवा सुविधा र स्वस्थकर खान...
काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था इप्पानले कुल जडित क्षमताको ५० प्रतिशत उर्जा सौर्य र वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपालमा जलविद्युत मात्रै भर नपरेर सौर्य ऊर्जा उत्पादनको पनि प्रचुर सम्भावना रहेको भन्दै कुल जडित क्षमताको ५० प्रतिशत ऊर्जा सौर्...
काठमाडौं । गएको अगस्ट महिनामा ६७ हजार १५३ पर्यटक नेपाल भित्रिएका छन् । यो तथ्यांक हवाईमार्गबाट आउने पर्यटकहरुको संख्या हो । नेपाल पर्यटक बोर्डका अनुसार अगस्ट महिनामा भारतबाट २६ हजार ६६५, अमेरिकाबाट चार हजार ६२९, चीनबाट पाँच हजार २७, बङ्गलादेशबाट तीन ...
काठमाडौं । वागमती नदीमा र्याफ्टिङको पुनः आयोजना हुने भएको छ । नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, प्रदुषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने साथै र्याफ्टिङ खेलको प्रवर्धन गर्ने उद्देश्यले वागमती नदीमा र्याफ्टिङको आयोजना गर्न लागेका जिल्...
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी चिनि...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको तेस्रो पटक सफल आरोहण गरेका छन् । उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा आज अफिका समय अनुसार बिहान ७ बजे ३० मिने...