Advertisement

काठमाडौं । चीनले हिन्दुहरुको निकै ठूलो आस्थाको केन्द्र कैलाश मानसरोबार जान खोज्ने झण्डै चार हजार भारतीयलाई प्रवेशाज्ञा (भिसा) दिन आनाकानी गरेको छ ।  कोरोना महामारीको कारण देखाउँदै झण्डै तीन बर्ष कैलाश मानसरोबारको यात्रामा रोक लगाएको चीनले नेपालीसहितका विद...

काठमाडौं ।  विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो । रमडाको मातृ कम्पनी विंडहाम होटलस् एण्ड रिसो...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान शुरु भएको छ ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिजो श्री एयरलाइन्सका सबै उडानहरुमा प्रतिबन्ध गरिएको थियो । ...

काठमाडौं । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन्...

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेका छन् ।  उनले जुन २८ र २९ तारिख गरी दुई दिनमा दुई पटक माउन्ट एल्ब्रसको आरोहण गरेका हुन् । पाण्डेले माउन्टेन गाइड चतुर तामाङसँग माउन्ट एल्...

काठमाडौं । राजधानी नजिकको हेलम्बुस्थित अमा याङ्ग्रीको डाँडामा पनि प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । आउँदो दशैं र तिहारको बिचमा यो डाँडाबाट व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको हो ।  लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका दावा शेर्पाले यो व्यवसाय...

काठमाडौं । लामो समय घरजग्गा व्यवसायमा लागेका व्यवसायी रामसुन्दर बके विगत पाँच वर्षदेखि पर्यटन क्षेत्रमा पनि संलग्न छन् । घरजग्गा र पर्यटन क्षेत्रलाई सँगै लिएर अघि बढेका उनी नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव तथा रानिकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टका अध्यक्ष हु...

काठमाडौं । राजधानीमा धेरै कलेजहरुको भीडमा केही कलेजले आफूलाई स्थापित गर्दै छुट्टै पहिचान बनाएका छन् । यस्ता कलेजहरुमा स्थापित एक बण्ड हो प्रिमियर कलेज ।  चौधरी समूहको समेत लगानी भएकाले पनि प्रिमियर कलेजलाई परिचित हुन सहज भएको हो । शिक्षा क्षेत्रमा लामो समय...

काठमाडौं । ‘सिद्ध गुफा’ नेपालकै ठूलो गुफाको रुपमा चिनिन्छ । तनहुँको बन्दिपुरबाट झण्डै दुई घण्टाको पैदल यात्रामा पूर्वतर्फ रहेको यो गुफा निकै चर्चित पनि छ ।  साहसिक पर्यटनका लागि समेत प्रसिद्धि कमाएको यो गुफा हेर्न आउने पर्यटकहरुको संख्या बढ्दो क्रमम...

पोखरा । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्...

काठमाडौं । राजधानीको कमलादीमा निर्माण गरिएको स्काइवाक (भ्यु टावर) आज शुक्रबारदेखि सञ्चालनमा आएको छ । दुई अर्ब रुपियाँ लगानीमा निर्माण गरिएको यो परियोजना साहसिक पर्यटकीय केन्द्रको रुपमा सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।  दुई बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २...

काठमाडौं । विगत १८ वर्षदेखि  सञ्चालनमा रहेको पाठशाला स्कुल (पाठाशाला नेपाल फाउण्डेशन)ले आफूलाई निजी क्षेत्रका शैक्षिक संस्थाहरुमा अब्बल सावित गर्दै आएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको परीक्षादेखि उच्च माध्यमिक तहको परीक्षा र विभिन्न प्रतियोगिताहरुमा प्रतिस्पर्धी...

काठमाडौं । ‘रिभरफन रिसोर्ट’ पछिल्लो समय साहसिक पर्यटन क्षेत्रमा लोकप्रिय बनेको छ । रिसोर्टमा स्काई साइक्लिङ, क्यानोपी, वाक वाल क्लाइम्बिङ मोटर बोट याफ्टिङ र क्यानोनिङ, त्रिशुली नदीमाथि जिपलाइन गर्न सकिन्छ ।  साहसिक कुराहरुको मनोरञ्जन लिन अधिकांश आन्तर...

 काठमाडौं । श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न सिद्धार्थनगर होटल संघ नेपालको प्रतिनिधिमण्डल श्रीलंका प्रस्थान गरेका छन् । कोरोना महामारीपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे सोधपुछ बढिरहेको परिप्रेक्ष्यमा सिद्धार्थनगर ह...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।  विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्त...

काठमाडौं । राजधानीको उत्तरी भेगमा रहेको एउटा चिरपरिचित शैक्षिक संस्थाको नाम हो साउथवेर्ष्टन स्टेट कलेज । यो कलेजले आफूलाई अब्बल कलेजहरुको सुचीमा आफूलाई उभ्याउन सफल भएको छ ।  चक्रपथ नजिकै बसुन्धारामा रहेको साउथवेर्ष्टन कलेज विगत १३ वर्षदेखि सञ्चालनमा छ । कलेज...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यह...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै पर्यटनमन्त्री सुदन किरातीले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै सात दिनभित्र स्...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको नवौं अग्लो हिमाल नङ्गा पर्वत (८,१२३ मिटर) को सफल आरोहण गरेकी छन् ।  पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले आज (सोमबार) बिहान स्थानीय समयअनुसार बिहान ६ः५५ र...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको नवौं अग्लो हिमाल नङ्गा पर्वत (८,१२३ मिटर)को सफल आरोहण गरेका छन् । शेर्पा नङ्गा पर्वत हिमाल आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही बनेका छन् ।  उनले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको १० ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको मनपरी शुल्कमा नियमन गर्ने भएको छ । निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरपालिकाले कक्षा ११ र १२ मा नयाँ शैक्षिक सत्र २०८०–८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको छ ।  य...

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको छ । यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी रहेको जनाएको हो । टेलिकमले निःशुल्क...

काठमाडौं । कल्पना महर्जन, सगरमाथा आरोहण गरी वल्र्ड रेकर्ड कायम गरेकी एक टिभी पत्रकार हुन् । नेपाल र चीनतर्फको दुवै मोहोडाबाट सगरमाथा आरोहण गर्ने विश्वको प्रथम महिला पत्रकार महर्जन सगरमाथामा बढ्दो प्रदुषणप्रति चिन्तित छन् ।  उनले सन् २०१८ मा नेपालबाट र २०१९ मा चीन...

काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौं र बेइजिङबीचको नियमित उडान सुचारु गरेको छ । यस सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सको विश्वास छ ।  यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्याप...

पोखरा । फेवातालमा सञ्चालन भएको ड्रागन बोट रेस प्रतियोगितामा नारा नेपाल टिम दोस्रो भएको छ । शनिबार भएको अन्तिम दिनको फाइनल प्रतियोगितामा नेपाल दोस्रो भएको हो। नेपालको दुई टिम र चिनियाँ दुई टिमबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा भएको थियो । पोखरास्थित फेवा ...