काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ...
पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल-चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटुको छैटौं पटक आरोहण गर्ने भएका छन् । उनले यसअघि पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । यस पटक पुनः आरोहण गरी शेर्पाले आफ्नै...
काठमाडौं । होटल संघ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदुतावासको सहयोगमा ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवर्द्धन तथा बीटुबी कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघसंस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसाय...
काठमाडौं । शैक्षिक परामर्शका क्षेत्रमा विगत एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको प्रतिष्ठित संस्था एईसीसी नेपालले आज बुधबार भव्यरुपमा ‘एजुकेशन फेयर २०२३’ आयोजना गरेको छ । मेलामा अपेक्षाभन्दा निकै धेरै विद्यार्थीको सहभागिता र आकर्षण देखिएको आयो...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको सिचुवान एयरलाइन्सले आज बुधबार बिहान ९ः०६ बजे पोखरामा पहिलो चार्टर उडान गरेको हो । चीनकै अनुदान तथा ऋण लगानीमा निर्माण सम्पन्न भए पनि अन्तर्राष्ट्रिय उडानहरु नहुँदा पोखरा अन्तर्...
काठमाडौं । उच्च माध्यमिक विद्यालयहरुको संगठनले शैक्षिक मेला रोकेको विरोधमा काठमाडौं महानगरपालिकासँग १५ करोड रुपियाँ क्षतिपूर्ति माग गरेको छ । यसअघि मेला आयोजना गर्न झण्डै एक करोड रुपियाँ खर्च भएको बताउँदै आएको हिसानले शैक्षिक मेला रोक्दा आफूहरुलाई १५ करो...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले बुधबार (भोलि) पहिलो अन्तर्राष्ट्रिय उडान गर्दैछ । उक्त एयरलाइन्सले गर्न लागेको चार्टर उडानको समाचारले पोखराका व्यवसायी केही खुशी भए पनि धेरै विमान सेवाहरुले नियमित उडान नगर्दासम्म उनीहरु सन्तुष्ट हुने ...
काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन् । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रि...
काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गर्ने भएकी छन् । उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । केटु हिमालको आरोहण गर्न पाकिस्तान पुगेकी शेर्पा .सोमबार केटु आधार शिविर तर्फ प्रस्थान गरेकी &...
काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरुको नेटवर्क (एआईएन)ले परियोजना स्वीकृतिलाई सहज बनाउन संसदीय समितिलाई दबाब दिएको छ । दिगो विकास तथा सुशासन समितिको सोमवारको बैठकमा आईएनजीओका प्रतिनिधिहरुले आफूहरु सरकारकै ऐन नियम अनुसार काम गरिरहेक...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । जुन २१ तारिखका दिन चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका ...
काठमाडौं । नेपालमा बंगलादेशी पर्यटकहरुको आगमन बढाउने उद्देश्यले होटल संघ नेपालको २४ सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशीहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको बढ्र्दै प्रचारप्रसारका लागि आज संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसा...
काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा तीन पटक सफल आरोहण गरेका छन् । तीन पटक सफल आरोहण गरी उनले १२४औं पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुग्न सफल भएका हुन् । तामा...
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने पाँच वटा हिमालहरु आरोहणको लागि खुल्ला गरिएको छ । यससम्वन्धी मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यवसायिक आरोहणको बाटो खुलेको नेपाल पर्वतारोहण संघले जनाएको छ । सिन्धु पर्यटन परिषद्का महासचिव ...
काठमाडौं । मास्टर सेफ सन्तोष शाहको जनकपुरमा विशेष सुविधासहितको रेष्टुरेन्ट ‘मिथिला थाली’ यही आउँदो असार ६ देखि औपचारिक सञ्चालनमा आउने भएको छ । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाहले जनकपुरको रामानान चोकमा ‘मिथिला थाली ...
काठमाडौं । दुई अर्ब रुपियाँ लगानी गरी दुई बर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको जयधरान केवलकार सञ्चालकहरुबीचको विवाद, लगानी र व्यवसायिक योजनाको अभावका कारण अलपत्र परेको छ । सुनसरीको धरानस्थित यस आयोजना बनाउन अघि सरेका चार जना सञ्चालकहरुबीच ...
काठमाडौं । वायुसेवा कम्पनीहरु १२ दिनभित्र मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने भएको छ । भ्याट ऐन २०५२ को दफा ५ (ख) बमोजिम दर्ता गर्नुपर्ने भएको हो । उक्त दफामा दर्ता गर्ने आदेश दिनसक्ने उल्लेख छ । यसरी आदेश प्राप्त भएको ३० दिनभित्र कम्पनी भ्याटमा दर्ता भइसक्नुपर्ने...
काठमाडौं। एफवान सफ्ट कम्पनीले गत आर्थिक बर्ष २०२१–२२) को मुनाफाबाट १३५ प्रतिशत लाभांश विवरण गरेको छ । कम्पनीले इतिहासमै धेरै लाभांश बाँडेको हो । सन् २००४ मा स्थापना भएको यस कम्पनीले एक छत्ररुपमा प्रविधिको व्यापार गर्दै आए पनि उसका कतिपय कारोबारहरु अवैध र व...
काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन् । यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको ...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले यही जुन २१ मा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने शुक्रबार अनुमति...
काठमाडौं । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे–फोक्सुन्डो तालमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीम ढकालले शे–फोक्सुण्डोे ताल पुगी अस्थायी प्रहर...
काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये नौ वटा ४५ दिनमा आरोहण गरेका छन् । आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकी क्रिस्टि...
काठमाडौं । गएको पाँच महिना (जनवरीदेखि मे महिनासम्म)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु १२ हजार ७६६ वटा आगमन र प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा छ हजार ३८२ वटा अन्तर्राष्ट्रिय उडानको...
काठमाडौं । एसईई परीक्षाको नजिता नै नआई उच्च माध्यमिक विद्यालयहरुको संगठनले बिहीबारबाट सुरु गरेको ‘हिसान शैक्षिक मेला’ र भर्ना अभियान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बन्द गरिदिएका छन् । आजै बिहान सभामुख देवराज घिमिरेले उक्त मेलाको उदघाटन गरे...