काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिश र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको ...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ । समूहका अध्यक्ष बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई द...
काठमाडौं । दक्षिण अफ्रिकामा आज शुक्रबारबाट सुरु भएको आईसीसी यू–१९ विश्वकप क्रिकेट खेलमा नेपाल पनि सहभागी भएको छ । नेपालको खेल भने आइतबार मात्रै हुनेछ । क्रिकेट खेलाडी जन्माउने फोरमको रुपमा रहेको यू–१९ खेलमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चा...
काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हलचोकस्थित एपीएफ रंगशालामा भएको छ । ३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् । शुक्रवार राजधानीमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उ...
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भई सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । क्यानले आज विज्ञप्ति प्रकाशित गरी लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ । ज...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको छ । असन्तुष्ट पक्षका नवराज कोइरालाले बुधवार पत्रकार सम्मेलन गर्दै नियुक्ति प्रक्रियाको विरोध गरेका हुन् । कोइराला पनि सो यो नियुक्त प्रक्रियामा प्रति...
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले पिडीतलाई भराउनुपर्ने आदेश पनि गरेको हो । कैदबाहेक ३ लाख रुपियाँ ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटलाई व्यवस्थित गर्ने उद्देश्यअनुरूप केही प्रस्तावित कार्यक्रम समेट्दै वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । क्यानले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै केही प्रश्तावित अन्...
काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्न भन्दै ललितपुरको जावलाखेलस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्ने भएको छ । यही आउँदो माघ १३ गते हुने यो प्रतियोगिता कलेज कै आ...
काठमाडौं । एकजना किशोरीलाई बलात्कार गरेको मुद्दामा लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले शुक्रबार सन्दीपलाई दोषी ठहर गरेको हो । गौशाला २६ नामकी किशोरीलाई काठमाडौ...
गण्डकी । कास्कीको पोखरामा आगामी फागुन पहिलो साता रु १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ । फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो । मञ्चका कोषाध्यक्ष महेश पौडेलका अ...
काठमाडौं । रुपन्देहीमा गैरआवासीय नेपालीको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधिन क्रिकेट रंगशाला फागुन १ गतेबाट प्रति...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी उन्नाइस वर्षमुनि (यु-१९ं) को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भ...
काठमाडौँ । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको हो । भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रत...
काठमाडौं । डिशहोमले आईसीसी टी–२० आई विश्वकप क्रिकेट छनोट खेलका क्रममा घोषणा गरेअनुसार पुरस्कार जित्ने खेलाडीहरुलाई सोमबार नगद रकम प्रदान गरेको छ । डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले पुरस्कार रकम प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल क्रिकेट संघका ...
काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रन...
काठमाडौँ । एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानको लागि आजन आविसले...
काठमाडौं । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित टेबलटेनिसको सर्वाधिक धनराशीको नगद पुरस्कारसहित प्रतियोगिता हुने भएको छ । राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रा.लि.को आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ...
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ...
मनहरी । हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने संघका ...
काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले बिगतका बर्षहरु झैँ यस बर्ष पनि मंसिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिल...
काठमाडौं । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दूतावासको आयोजना र होटल संघ पोखरा र युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा पर्यटकीय नगरी पोखरामा पोखरा–माउन्टेन क्रस क्रन्टी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्ड...
काठमाडौं । बिवाईडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इन्क प्रालिले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरको रुपमा पुनः सहकार्य गर्ने भएको छ । उक्त साझेदारीले साइमेक्स इन्क प्रालि र बिवाईडीको प्रविधि तथा ...
काठमाडौँ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपाल...