Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पिएनजीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रिय सेरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशन सिंहले सम्झौतापत्रमा हस्ताक्...

एजेन्सी । बार्सिलोनाले स्पेनिस लिग ला लिगामा अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हरायो । लिगमा बार्सिलोनाको यो दोस्रो जित हो । सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४...

म्याड्रिड । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल बेटिसलाई उसैको मैदानमा १–० गोलले हराउँदै रियल म्याड्रिडले शीर्षस्थान कब्जा गरेको हो । रियलको कठिन जितमा ड्यानीयल कार्भाजल नायक बने । कार्भाजलले ६१औं मिनेटमा कप्त...

एजेन्सी । भ्यालेन्सिया र मालोर्काले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राखेका छन् । घरेलु मैदान मेस्टाला स्टेडियममा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले डिर्पोटिभो अलाभेसलाई ३–० गोलले हरायो । अर्को खेलमा मालोर्काले स्पान्योललाई १–० गोलले स्तब्ध बनायो । ...

म्याड्रिड । स्पेनिस ला लिगामा दोस्रो राउन्डको खेल समाप्ति सँगै क्लबहरु तेस्रो राउन्डको तयारीमा ब्यस्त छन् । पहिलो र दोस्रो राउन्डमा बलिया क्लबहरुले नै बर्चस्व जमाए । साविक विजेता एट्लेटिको म्याड्रिड र सेभियाले शतप्रतिशत जित आत्मसाथ गरे । उपाधिको दावेदार बार्सिलोना, रियल म्याड्...

म्याड्रिड । अर्जेन्टिनी विङगर इरिक लामेलाले इन्जुरी समयमा गोल गरेपछि सेभियाले स्पेनिस ला लिगामा शीर्षस्थान कब्जा गरेको छ । सोमबार राति भएको खेलमा पाहुना टोली सेभियाले गेटाफेलाई १–० गोलले हरायो । ला लिगामा सेभियाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा सेभि...

म्याड्रिड । साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० गोलले हरायो । एट्लेटिकोको जितमा अर्जेन्टिीनी स्ट्राइकर एन्जल कोर्रिया नायक बने ।  एन्जलले ३९औं मि...

म्याड्रिड । स्पेनिस ला लिगाको उपाधि दावेदार टोली बार्सिलोना एथलेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बिल्बाओको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै ग...

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।   फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्था...

काठमाडौँ । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ ।  दक्षिण एशियाली फुटबल मह...

काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगा विश्वभरका फुटबलप्रेमीहरूको लोकप्रिय प्रतियोगिता हो । फुटबल स्टारहरूको केन्द्र बन्दै आएको ला लिगा लिग शनिबारबाट सुरु हुँदैछ ।   फुटबल स्टारद्धय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेकाले यस पटकको ला लिगाको आकर्षण ...

काठमाडौँ । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले विहीबार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो ...

काठमाडौं । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पन्सर भएको छ । आउँदो सेप्टेम्बर २५ बाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यस प्रयोगिताको टाइटल स्पन्सरका लागि सोमबार सम्झौता भएको हो ।  बजाज पल्सर एभरेस्ट प्रि...

टोकियो । टोकियो ओलम्पिक २०२० सम्पन्न भएको छ । यस पटकको ग्रिष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ । यसअघिका ओलम्पिकमा चीनले अग्रह लिने गरेको थियो ।  टोकियो ओलम्पिकको सुरुदेखि नै चीनले अग्रता लिँदै आएकोमा अन्तिममा अमेरिकाले उछिनेको हो ।...

एजेन्सी । लियोनल मेस्सीले आइतबार बार्सिलोना फूटबल क्लब छाड्दा भावुक भएका छन् । लामो समयदेखि खेलिरहेको क्लबलाई उनले पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा छाडेका हुन् ।  क्लब छाड्ने बेला मेस्सीले आफ्नो आँशु थाम्न सकेनन् । उनी रोएको तस्वीर आज सामाजिक सञ्जालमा भाइरल भए...

कास्की । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ ।  आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम व्यवस्थापकसहित ४५ सदस्यीय टोलीले यही साउन २६ गतेदेखि कम्तीमा दुई साता पोखरामा प्रशिक्षण ...

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।            चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य ...

काठमाडौं । पाकिस्तानी क्रिकेट खेलाडी शाहिद अफ्रिदी क्रिकेट खेल्न नेपाल आउने भएका छन् । नेपालको महंगो क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिड (ईपीएल) खेल्ने उनी नेपाल आउने भएका हुन् ।   अलराउण्डरमा अब्बल अफ्रिदीले आउँदो असोजमा हुने ईपीएलका लागि यसको फ्रेन्चाइज क...

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ ।      प्रतियोगितामा इटाली र जापान एक–एक स्वर्ण तथा दुई&ndash...

काठमाडौँ । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच आज सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अन्तर्गत संघले आयो...

काठमाडौं । युरो कप २०२० को उपाधि इटलीले हात पारेको छ । गएराति लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेलमा इङ्ग्ल्याण्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले युरो–२०२० को उपाधि जितेको हो ।  अतिरिक्त समयमा खेल १–१ को बराबरी भएपछि पेनाल्...

काठमाडौं । युरो कप २०२० उपाधिका लागि आइतबार राति फाइनल खेल हुँदैछ । उपाधिका दुई दाबेदारमा इटली र इङ्ल्याण्ड रहेका छन् । फिफा वरियतामा चौंथो नम्बरमा रहेको इङ्ल्याण्ड र सातौं बरियतामा रहेको इटली दुवै सशक्त टिम हुन् । इटली चार पटकको विश्व विजेता हो भने इङ्ल्याण्ड एक पट...

रियो डे जेनेरियो । ब्राजिललाई उस्कै घरेलु मैदानमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका २०२१ को बिजेता बन्न सफल भएको छ । दक्षिण अमेरिकी फुटबलका दुई  शक्तिशाली टिमबीच गए राति भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएर उपाधि हात पारेको हो ।  अर्जेन्टिनाको ऐति...

काठमाडौँ । एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल समूह बी मा परेको छ ।  एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् । समूह बी का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । न...

काठमाडौं । डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब इंग्ल्याण्डको भिडन्त इटलीसँग हुनेछ ।  युरोकप २०२० अन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनलमा अतिरिक्त समयमा डेनमार्कलाई २–१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा पुग...