Advertisement

एजेन्सीः स्पेनीस क्लब रियल मड्रिडमा आबद्ध रहेर व्यवसायीक फुटबल खेलीरहेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाडने भएका छन् । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग असहमती भएपछि रोनाल्डोले रियल छाड्न लागेको समाचार अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका हुन् । सञ्चारम...

खजुराः आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी सुरु भएको छ । सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । प्रतियोगितालाई सहयोग र लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने...

त्रिशूलीः ‘प्रथम नुवाकोट गोल्ड कप’ आजको खेलमा आयोजक नुवाकोट ११ लाई पराजित गरी थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले भोलि हुने दोस्रो सेमिफाइनलका विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ । सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारले आयोजक नुवाकोट–११ लाई ४–१ को फराकिलो...

काठमाडौंः अहिलेसम्म सञ्चालन भएका विश्वकपका प्रत्येक संस्करणमा सहभागी भएको एकमात्र देश ब्राजिलको पहिलो पटक विश्व विजेत बन्ने लक्ष्य सन् १९५४ सम्ममा सफल हुन सकेको थिएन । सुरुवातका पाँच वटा प्रतियोगितामा उत्कृष्ट खेल्दै विश्वकपको उपाधि जित्न नसकेको ब्राजिललाई पेलेले सन् १९५८ ...

काठमाडौंः प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै समूह विजेता बनेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा आर्मीले...

मस्कोः विश्व फुटबलको २१औं संस्करण विश्वकप २०१८ प्रतियोगिताको लागि सहभागी सबै ३२ टोलीले राष्ट्रिय टिमको टुंगो लगायका छन् । रसियामा हुने उक्त प्रतियोगिता सुरु हुन मात्र ९ दिन बाँकी रहँदा सबै टोलीले खेलाडीको टुंगो लगाएका हुन् । विश्वकपमा सहभागी भइरहेका सबै देशले २३ स...

काठमाडौंः विश्व क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा परिचय बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई ‘मेरो लगानी डट कम’ले आज सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘मेरो लगानी डट कम’का प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठ र सम्पादक राजेन्द्र खनालले क्रिकेटर लामिछा...

एजेन्सीः फिफा विश्वककप २०१८ को उपाधि राष्ट्रकोरुपमा हेरिएको अर्जेन्टिनाका भरपर्दा खेलाडी लिओनेल मेस्सीको विश्वकप जित्ने अन्तिम मौका हो, अबको १० दिनपछि सुरु हुने प्रतियोगिता । विश्वकै सर्वश्रेष्ठ खेलाडीमध्येका एक उनी विश्वकपको उपाधि नजिक पुगेर पनि सन् २०१४ मा ब्राजिलमा भएक...

मस्कोः अबको केही दिनपछि विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता युरोपियन राष्ट्र रुसमा आयोजना हुँदै छ । विश्वकप प्रतियोगिताले आयोजक रुसको अर्थतन्त्रमा सकारात्मक असर पुर्याउने विश्व विख्यात अर्थशास्त्रीहरुले बताएका छन् । विश्वकपको फुटबल प्रतियोगिता आयोजना गरेक...

एजेन्सीः विश्व फुटबलको सार्वधिक सफल टोली ब्राजिलले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि उचालेको छ । ब्राजिलले पछिल्लो पटक २००२ मा विश्वकपको उपाधि जितेको थियो । विश्वकपका संस्करण सुरु भएदेखि सबै संस्करणमा सहभागी भएको ब्राजिल प्रत्येक प्रतियोगिताको उपाधि दाबेदार मानिन्छ । फि...

पोखराः विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आइतबार अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुँदैछ । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाले सहभ...

पोखराः युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको...

काठमाडौंः नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको वरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपालसँगै स्कटल्याण्ड, नेदरल्याण्डस् र सयंयक्त अरब इमिरेट्सलाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको हो । आईसीसीले जुन १ (आज) शुक्रबारदेखि ला...

एजेन्सीः विश्वकै सार्वाधिक लोकप्रिय खेल प्रतियोगिता फिफा विश्वकप २०१८ अबको १३ दिनपछि रसियामा सुरु हुँदैछ । विश्वका छ महादेशका ३२ राष्ट्रको सहभागीता हुने उक्त प्रतियोगिता संसारभर सञ्चालन हुने खेल प्रतियोगितामध्येको सार्वधिक महँगो पनि हो । त्यसो त फुटबल विश्वकपको विजेता...

काठमाडौंः इंग्ल्याण्डको विश्व चर्चित मैदान लर्ड्समा आज (विहीवार) हुने वेष्ट इन्डिजविरुद्ध विश्व ११ को मैत्रीपुर्ण टी २० क्रिकेट प्रतियोगिता हुँदैछ । विश्व च्याम्पियन टोली वेष्ट इन्डिजका खेलाडी र विश्वका उत्कृष्ट ११ जना खेलाडीबीचको भिड्न्त बेलायतको लर्ड्समा बेलुका १०ः ४५ बजे हुने...

एजेन्सीः रुस विश्वकप २०१८ मा विश्वकै सर्वोत्कृष्ट खेलाडीहरुको जम्काभेट हुँदैछ रुसमा । जस्ले आफ्नो व्यक्तीगत प्रदर्शनले नै विश्वकपमा पुरा खेल तालिका र नतिजालाई परिवर्तन गर्न सक्छन् । युरोपका विभिन्न चर्चित क्लबहरुमा व्यवसायीक फुटबल खेलीरहेका उत्कृष्ट खेलाडीहरुले खेल्ने प्रत्येक ख...

पोखराः विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभा...

एजेन्सीः रुसमा अबको १५ दिनपछि आयोजना हुने विश्वकप २०१८ को उपाधि कुन राष्ट्रले जित्ला ? विश्वकप आउन १५ दिन बाँकी रहँदा धेरैको ध्यान अहिलेदेखिनै रुस र विश्वकप खेल्ने ३२ राष्ट्रमा गएको छ । विश्वभर विश्वकप जित्ने राष्ट्रको अनुमान गर्न थालिइसकेको छ । तर, विश्वकै उत्कृष्ट खेला...

काठमाडौंः सरकारले आगामी वर्षमा स्थानीय तहसँग सहकार्य गर्दै सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र पार्क बनाउनलाई दुई अर्ब चार करोड रुपियाँ बजेट विनियोजन गरेको छ । सरकारले खेलकुद क्षेत्रलाई विकास गर्नभन्दै प्राथमिक्ताका साथ बजेट विनियोजन गरेको हो । अर्थमन्त्री ...

काठमाडौंः सन्दीप लामिछाने लर्डसमा हुने वेष्ट इण्डिजविरुद्ध टी ट्वान्टी प्रतियोगिता खेल्नका लागि बेलायत प्रस्थान गरेका छन् । आइसीसीको टोली ‘विश्व ११’ मा छनौट भएका उनले वेष्ट इण्डिजविरुद्धको खेलमा मौका पाए त्यसलाई सहि सदुपयोग गर्ने बताएका छन् । सन्दीपले आइपीएल र विश्व ११ बी...

एजेन्सीः विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसमा हुने गइरहेको विवश्वकप २०१८ को उपाधि फ्रान्सले जित्ने भविष्यवाणि गरेको छ । फिफाले अघिल्लो विश्वकपमा जर्मनीले उपाधि जित्ने भविष्यवाणि गरेकामा सही सावित भएको थियो । फिफाले समूह चरणमा इजिप्टलाई पराजित गर्दै रुस उरुग्वेसँग...

मुम्बईः इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिताको ११औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले उचालेको छ । गए राति भएको खेलमा फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटको फराकिलो रनले पराजित गर्दै उपाधि जितेको हो । भारतीय क्रिकेटको ठुलो मैदान वानखेडेमा भएको ख...

काठमाडौंः पाको यूथ क्लबको आयोजनामा भएको सेकेण्ड मोबाइल फुटसल टुर्नामेन्ट २०१८ मा ओपो नेपालको टिम वान प्रथम स्थान हासिल गर्न सफल भएको छ । टुर्नामेन्टको फाइनल चरणमा ओपो नेपालको टिम वानले ओपो नेपालको टिम टूलाई हराउँदै विजयी भएको हो । पुरस्कार राशीको आधारमा नेपालकै...

एजेन्सीः भारतमा जारी विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावाद आपसमा भिड्दै छन् । प्रतियोगिताको पहिलो स्थानमा रहँदै चेन्नाई र दोस्रो स्थानमा रहँदै हैदरावाद फाइनलमा प्रवेश गरेका हुन्...

एजेन्सीः स्पेनीस क्लब रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि लगातार तेस्रो पटक जितेको छ । गए राति भएको खेलमा मड्रिडले लिभरपुललाई ३-१ ले हराउँदै प्रतियोगिताको १३औं उपाधि उचालेको हो । मड्रिडले पछिल्लो पाँच सिजनमा चौथो उपाधि जित्दै कीर्तिमान ...