सिद्धार्थ बैंकले मारवाडी सेवा समितिलाई गर्यो १५ लाख रुपियाँ सहयोग

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंकले मारवाडी सेवा समिति नेपाललाई १५ लाख रुपियाँ सहयोग गरेको छ । 

बैंकले आज काठमाडौंको फसिकेब मार्गस्थित रहेको उक्त सामाजिक संस्थालाई डायलाइसीस मेसिन खरिद गर्नका लागि साआर्थिक सहयोग प्रदान गरेको जनाएको छ । 

Advertisement

सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।

 

Advertisement

Advertisement