संसद बैठक सुरु, एमालेको अवरोध कायमै, कार्यसुचीमा नपरेकाले आज एमसीसी पेश नहुने
File Photo

Advertisement

काठमाडौं । संसदको बुधबारको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायम राखेको छ । 

सभामुख अग्नि सापकोटाको निर्णय र कार्यशैलीको विरोध जनाउँदै आएको एमालेले कि सापकोटाले राजीनामा दिनुपर्ने नभए उनले सार्वजनिकरुपमा आफूले गल्ती गरेको स्वीकार गर्नुपर्ने अडान राख्दै त्यो नगर्दासम्म संसद अवरोध कायम राख्ने बताउँदै आएको छ । 

Advertisement

सत्तारुढ दलहरुबीच सहमति कायम नभएपछि आज संसदमा एमसीसी प्रस्ताव पेश नहुने भएको छ । संसदको कार्यसुचीमै नपरेपनि प्रस्ताव पेश हुने संभावना टरेको हो । 

Advertisement

Advertisement