मानवअधिकार उल्लङ्घनका घटना बढ्योः इन्सेक

Advertisement

काठमाडौं । गैरसरकारी संस्था इन्सेकले मानवअधिकार उल्लङ्घनका घट्ना बढेको जनाएको छ । उसले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा यस्ता घट्ना बढेको उल्लेख छ ।

यस संस्थाले प्रत्येक वर्ष वर्षभरी भएका मानव अधिकार उल्लङ्घनका घटनाको विवरणसहितको पुस्तक विगत ३० वर्षदेखि सार्वजनिक गर्दै आएको छ । 

Advertisement

पछिल्लो पुस्तकअनुसार सन् २०२१ मा छ हजार २८५ जना मानव अधिकार उल्लङ्घनबाट पीडित भएका छन् । यो संख्या सन् २०२० को भन्दा ७४२ ले बढि हो । 

Advertisement

Advertisement