खल्तीबाट नेशनल लाइफको प्रिमियम तिर्न सकिने, क्यासब्याक पनि पाइने

Advertisement

काठमाडौँ । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १०% क्यासब्याक को अफर ल्याएको छ । 

समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ । प्रयोगकर्ताले १०% क्यास्ब्याक (रू.१०० सम्म) पाउने छन् । 

Advertisement

रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । 
 

Advertisement

Advertisement