ईनरुवामा डिशहोम फाईवरनेटको सह-वितरण शोरुम उद्घाटन

Advertisement

काठमाडौँ । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले ईनरुवामा पनि सह-वितरण शोरुमको सुभारम्भ गरेको छ । फागुन १४ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको सो सोरुमको संचालन खुस्बु ईन्टरप्राइजेजले गर्नेछ । 

उक्त अवसरमा डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्रि प्रबन्धक बिपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जीवन बन्जारा, असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थीति थियो । 

Advertisement

खुस्बु ईनटरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।

एक हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको खुस्बु ईनटरप्राइजेजले अव अझ बढी ग्राहकहरुको माझ पुग्ने लक्ष्यका साथ काम गर्नेसंचालक सन्दिप क्षेत्री र जीवन श्रेष्ठले जानकारी दिए । 


 

Advertisement

Advertisement