कुमारी बैंकको वार्षिकोत्सवमा १०९ जनाले गरे रक्तदान

Advertisement

काठमाडौँ । कुमारी बैंक लिमिटेडले २० औं वर्ष सफलतापुर्वक सम्पन्न गरी २१ औंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवम् अन्य स्वयम्सेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरे ।

Advertisement

बैंकले १९७ शाखा संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ मार्फत ग्राहकको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement