विनोद चौधरी प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बन्ने

Advertisement

काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीलाई प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बन्ने भएका छन् । 

चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको हो ।

Advertisement

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

सो क्षेत्रमा चौधरीसँग जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको प्रतिस्पर्धा हुने भएको छ ।

Advertisement

Advertisement