गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई ७.४४२५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४५१.४० कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४८५ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement