विश्व प्रसिद्ध साहसिक खेलाडी बियर ग्रिल्सले स्याङबोचेमा गरे स्काई ड्राइभिङ

Advertisement

काठमाडौं । नेपाल आएका बेलायतका प्रसिद्ध साहसिक खेलाडी बियर ग्रिल्सले सोलुखुम्बुको स्याङबोचेमा बिहीबार स्काई डाइभ गरेका छन् । परिवारका १० जना सदस्यसहित पुनः नेपाल आएका उनी आज स्काई ड्राइभिङका लागि हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेका थिए । यसअघि उनलाई स्काई ड्राइभिङका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिन आनाकानी गरेपछि सरकारको आलोचना भएको थियो ।

Advertisement

‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटी ग्रिल्स एलिट एक्सिपिडसन कम्पनीको संयोजनमा साहसिक खेलका नेपाल आएका हुन् । उनी स्काई डाइभिङ, प्याराग्लाइडिङ, साइकलिङ, बोटिङ गर्न नेपाल आएका हुन् ।

 

Advertisement

Advertisement