आईएसएमटी कलेजको दिक्षान्त समारोहमा दिक्षित भए ३०८ विधार्थी

Advertisement

काठमाडौं । । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह होटल याक एण्ड यतिमा सम्पन्न भएको छ । 

विश्वविद्यालयका उच्च तहका पदाधिकारी प्रोफेसर जोन र अभिभावकहरुको उपस्थितिमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

कार्यक्रममा बीबीए, बीएचएम र वीएस्सी आई उत्तीर्ण ३०८ जना विधार्थी दिक्षित भएका छन् । 

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको प्रिन्सिपल धु्रबबाबु जोशीले जनाएका छन् । 
 

Advertisement

Advertisement