भेटायो एपले ल्यायो रेफर एण्ड वीन अभियान

Advertisement

काठमाडौं । भेटायो एपले रेफर एण्ड वीन अभियान ल्याएको छ । यस अभियान अन्तर्गत भेटायो एप प्रयोग गरी प्रत्येक रेफरलमा रु. १०० कमाउने सकिने छ । 

यसलाई आफ्ना साथीभाइ, परिवार र शुभचिन्तकहरू जति धेरै सिफारिस गर्नु हुन्छ , त्यति नै धेरै पैसा तपाईंले आफ्नो अर्को खरिदमा बचत गर्न पाउनुु हुन्छ । साथै, तपाईंको सिफारिस गरिएको साथीले पनि १०० रुपियाँ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 

Advertisement

रेफरल कसरी गर्ने ?
१. तल स्क्रोल गर्नुहोस् र 'रेफर र विन' फेला पार्नुहोस्
२. रेफर एण्ड वीनमा ट्याप गर्नुहोस्
३. इन्भाइट नाउमा क्लिक गर्नुहोस् र तपाइँको साथीहरूसँग तपाइँको आवश्यक जानकारी भर्नु होस् ।
४. लग इन गरेर रु.१०० कमाउनुहोस् 
५. रिडिम गरेर भेटायोको क्रेडिट प्रयोग गर्नुहोस् ।

सुनिश्चित गर्नुहोस् कि तपाइँको साथीहरूले एप डाउनलोड र साइन इन गर्नु पर्नेछ । 

पुरस्कार कसरी रिडिम गर्ने ?
१. भेटायो एप डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्
३. आवश्यक जानकारी भर्नुहोस् र रेफरल नम्बरमा तपाईका साथीहरूले पठाएको रेफरल नम्बर प्रविष्ट गर्नुहोस् ।
४. लगइन गर्नुहोस् र तपाईं र तपाईंका साथीहरूको लागि १०० रुपियाँ कमाउनुहोस् ।
५. कुनै पनि सेवाहरू प्रयोग गर्नका लागि भेटायो क्रेडिट रिडिम गर्नुहोस् ।

https://drive.google.com/drive/folders/1cHNtxJhNZW91g2DzeB2DP_j9v0R-2A6q?usp=sharing 

Advertisement

Advertisement