राधी विद्युत कम्पनीको साधारण सभाले लाभांश पारित गर्ने, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । राधी विद्युत कम्पनीको वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । 

Advertisement

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गर्ने ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय भएको सीईओ ओमबहादुर थापाले बताए । 
 
 

Advertisement

Advertisement