सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५ सय रुपियाँ र तेजाबी सुन १ लाख रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा किनबेच भइरहेको छ । सुनचाँदी हिजो पनि आजैको मूल्यमा कारोबार भएको थियो । 

Advertisement

Advertisement