विमान दुर्घटनास्थल निरीक्षण गर्न सेनाको हेलिकप्टर बोलाएर पनि दाहाल पछि हटे

Advertisement

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको निरीक्षण गर्न सेनाको हेलिकप्टर बोलाएर पनि प्रधानमन्त्री देउवाले कार्यक्रम स्थगित गरेका छन् । 

मन्त्रिपरिषदको आकस्मिक बैठक सकेर मन्त्रीहरुसहित पोखरा जाने तयारी गरेका उनले एक्कासी कार्यक्रम स्थगित गरेका हुन् । दाहाल पोखरा जाने भनेर सेनाको हेलिकप्टर प्रधानमन्त्री निवास बालुवाटार पनि पुगिसकेको थियो । 

Advertisement

प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्धय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेसहितको टोली पोखरा जाने भनिए पनि कार्यक्रम स्थगित गरिएको छ । यसको कारण भने खुलाइएको छैन् । 

Advertisement

Advertisement