सेबोनले तीन ब्रोकर कम्पनीलाई गर्यो कारवाही, कुन कुन परे कारवाहीमा ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुलाई कारवाही गरेको छ । 

सेबोनले सनी सेक्युरिटिज कमपनीलाई तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेश नगरेको र म्याद थपका लागि निवेदन समेत पेश नगरेकाले १० हजार रुपियाँ जरिवाना गरेको हो । 

Advertisement

त्यसैगरी त्रिशुल सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज कमपनीलाई आव २०८९÷८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरकोले ७५ हजार रुपियाँका दरले जरिवान गरिएको सेबोनका सहायक प्रवक्ता तेजप्रसाद देवकोटाले जनाएका छन् ।  
 

Advertisement

Advertisement