पोखरा फाइनान्सका अध्यक्ष गुरुङले राष्ट्र बैंकका निर्देशकबाट लिए सपथ

Advertisement

काठमाडौं ।  पोखरा फाइनान्सका अध्यक्ष डा. दीर्घमान गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् ।

अध्यक्ष गुरुङले नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक डा. रामशरण खरेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Advertisement

उक्त अवसरमा फाइनान्सका सीईओ रविचन्द्र गुरुङको पनि उपस्थिति रहेको थियो ।  

Advertisement

Advertisement