जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा फागुन २५ देखि पुनः उडान गर्ने

Advertisement

काठमाडौं । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ ।

दुई महिनाअघि आफ्नो उडान स्थगित गरेको सो एयरलाइन्सले पुनः उडान सुरु गर्न लागेको हो । उसले मंगलबार, बिहीबार र शनिबार गरी हप्ताको तीन दिन उडान गर्नेछ ।

Advertisement

गौतमबुद्ध विमानस्थल गत जेठ २ मा व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । 

Advertisement

Advertisement