गाजर उत्पादनः कृषकहरु बजार पठाउनका लागि प्याकिङ गर्दै

Advertisement

चितवनको भरतपुर महानगरपालिका-१५ श्रीपुरका किसानले उत्पादन गरेको गाजर बजार पठाउनका लागि प्याकिङ गर्दै कृषक । यो क्षेत्र गाजर उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । तस्विरः कृष्ण आचार्य/रासस

Advertisement

Advertisement

Advertisement